मनोरञ्जन

    Showing 1,011-1,020 of 2,859 items.
  • मैले जे गरेपनि मान्छेहरुलाई मन नपर्ने रहेछ : नायिका वर्षा राउत

    नायिका वर्षा राउत यतिबेला फिल्म ‘मालती मंगले’को छायांकन व्यस्त छिन्। सेटमा रहेकी नायिका राउतले आइतबार सामाजिक सञ्जालमा एउटा स्टोरी पोस्ट गरिन् । उक्त पोस्टमा उनले आफूले जे गरेपनि मानिसहरूलाई मन नपर्ने उल्लेख गरेकी छिन् । वर्षाले लेखेकी छिन्–‘मैले हालै मात्र एउटा कुरा नोटिस गरेँ । मैले जे भनेपनि मान्छेहरूलाई मन पर्दैन । मैले राम्रै कुरा बोल्दा पनि मान्छेहरूलाई मन नपर्ने रहेछ । अनि, त्यो किन रहेछ भन्दा मेरो बोल्ने सोमत छैन रैछ । मलाई राम्रो शब्द राखेर बोलन आउँदैन रहेछ । सुन्दा आनन्द आउने आवाज छैन रहेछ ।’वर्षाले आफूले आफ्नो मनको कुरा राम्रो शब्दमा भन्न र लेख्न सिकेको उल्लेख गर्दै मान्छेको नज

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 635 पटक पढिएको
  • ‘मितज्यु’मा अरुण पुन मगर अनुबन्धित

    अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यु’अरुण पुन मगर अनुबन्ध भएका छन्। उनलाई निर्माण टिमले बिहिबार फिल्मका लागि अनुबन्ध गरेको हो। यसअघि अरुणले फिल्म ‘खुश्मा’मा अभिनय गरेका थिए।यसअघि यो फिल्ममा अभिनेता सौगात मल्ल,दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका छन्। अरुणको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने निर्माण पक्षको भनाई छ।यस फिल्मको कथा महेश राईको रहेको छ भने निर्माता जनक घर्ती मगर हुन्। यसअघि उनले ‘घरज्वाइँ’ जस्तो हिट फिल्म निर्माण गरेका थिए। निर्देशक अनिल र जनकको यो दोस्रो सहकार्य हो। फिल्मको सिनेमाटोग्राफीमा शिशिर बिशङ्खे रहनेछन् भने ‘जि.एम. मुभिज प्रोडक्सन प्रा

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 454 पटक पढिएको
  • रूपक अलांकारको `शान्त शर्बरी´ लोकार्पित

    छन्द कविता र गजललेखनमा सक्रिय रूपक अलङ्कार नयाँ कवितासङ्ग्रह 'शान्त शर्वरी' लिएर आएका छन् । शनिबार उनको नवीनतम् कविताकृति 'शान्त शर्वरी' राजधानी काठमाडौँमा लोकार्पण गरियो ।कवि भुवनहरि सिग्देल, प्रा.डा. भागवत ढकाल, डा. विन्दु शर्मा तथा साहित्यकार शैलेन्द्र अधिकारीले कविता कृतिको संयुक्त रूपमा विमोचन गरे ।'शान्त शर्वरी' कवितासङ्ग्रहमा ५० वटा कविताहरू सङ्कलित छन् । कविता माथि टिप्पणी गर्दै सिग्देलले अलङ्कारले छन्दकविता लेखनमा कुशलता र सशक्तता प्राप्त गरेका बताए । प्रा. डा. भागवत ढकालले कवि अलङ्कारले आफ्ना कवितामा पूर्वीय दर्शनलाई निचोरेर आलङ्कारिक ढङ्गमा प्रस्तुत गरेका बताए ।विषयगत विवि

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 440 पटक पढिएको
  • फिल्म ‘मोहर’ हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

    साउनको २३ गतेबाट रिलिजमा आएको फिल्म ‘मोहर’ हलमा लागिरहेको छ । यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्यो । वर्षकै दोस्रो हिट फिल्ममा ‘मोहर’ले आफ्नो नाम लेखाइसकेको छ । अब, यसको निर्माणपक्षले फिल्म रिलिज भएको एक महिनापछि दर्शकहरुका लागि ‘सुनको मोहर’ जित्ने अवसर ल्याएको छ । देशका ४ वटा हलमा गएर फिल्म हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्नेछन् । चितवनको ‘म्याङ्गो जन ज्योती सिनेमा’, समाखुशीको ‘क्यूएफएक्स स्क्वायर मल’, कीर्तिपुरको ‘कीर्तिपुर सिनेप्लेक्स’ र न्युरोडको ‘रञ्जना सिनेप्लेक्स’मा गएर फिल्म हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्नेछन् । म्याङ्गोमा फिल्म हेर्ने मध्ये ३ जना, सिटी स्क्वा

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 627 पटक पढिएको
  • रोहिणी इन्टरनेसनलको ब्रान्ड एम्बास्डरमा रविन्द्र ढाँट नियुक्त

    नेपाली मिक्स्ड मार्सल आर्टस् फाइटर रविन्द्र ढाँट रोहिणी इन्टरनेशनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् । ललितपुरमा आयोजना भएको एक कार्यक्रममा ढाँटलाई सद्भावना दूतमा नियुक्त गरिएको हो । १७ वर्ष अगाडि स्थापना भएको रोहिणी इन्टरनेशनलले आफ्नो सफलता यात्रामा ढाँटलाई सद्भावना दुत नियुक्त गरेको हो ।नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईले रोहिणीलाई इतिहास बोकेको संस्था भन्दै ढाँटलाई एम्बास्डर बनाउनु गर्वको बिषय भएको बताए । उनले ढाँटको प्रशंसा गर्दै उनी जस्तो व्यक्ति पाउनु सौभाग्य भएको तर्क गरे । यस्तै, रोहिणी इन्टरनेशनल एजुकेसन सर्भिसेजका म्यानेजिङ डाइरेक्टर श्

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 497 पटक पढिएको
  • फेरी सार्वजनिक भयो विष्णु माझीको दसैँ गीत 'परदेशी मेरो परदेशी'

    लोकगायिका विष्णु माझीको दसैँ गीत 'परदेशी मेरो परदेशी' पुन: सार्वजनिक भएको छ। यो गीत दसैँको अवसरमा परदेशमा रहेका नेपालीहरूलाई लक्षित गरेर बनाइएको छ।गीतमा विष्णु माझी र सुन्दरमणि अधिकारीको स्वर रहेको छ। यसको रचना र सङ्गीत पनि सुन्दरमणि अधिकारीले नै गरेका हुन्।गीतले दसैँमा घर फर्कन नपाएका र परिवारबाट टाढा रहेका परदेशी नेपालीहरूको वेदनालाई समेटेको छ।

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 470 पटक पढिएको
  • 'धागो'को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक

    अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नेपाली चलचित्र धागो को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ। कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन लागिरहेको यो चलचित्रको गीत शुक्रवार सार्वजनिक गरिएको हो।गीतमा चर्चित गायक पुष्पन प्रधान र आकाङ्क्षा थापाको स्वर रहेको छ। शब्द र सङ्गीत पनि पुष्पन प्रधानकै रहेको गीतलाई रमाइलो तथा नृत्यमय शैलीमा प्रस्तुत गरिएको छ। भिडियोमा अभिनेता बुद्धि तामाङ, अभिनेत्री वर्षा राउत, सुरक्षा पन्त, प्रभात थापा र सुरभि थापा लगायतका कलाकारहरू देखिएका छन्। कोरियोग्राफी भने चर्चित नृत्य निर्देशक कविराज गहतराजले गरेका हुन्।गीत सार्वजनिकसँगै च

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 592 पटक पढिएको
  • 'मैझारो’ को दुई पोस्टर सार्वजनिक, कात्तिक ७ गतेबाट प्रदर्शन

    आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मैझारो’ को दुई पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार निर्माण पक्षले फरक लुक्स भएका दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो।पहिलो पोस्टरमा मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुन देखिएका छन्। धिरज र मिरुनाले राई समुदायको पहिरनमा ढोलसहितको दृश्य दिएका छन् भने दिया पुन लिम्बू समुदायको ढाका साडीमा प्रस्तुत भएकी छन्। पोस्टरले फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको संकेत गर्छ।दोस्रो पोस्टरमा धिरज र मिरुना प्रेमिल मुद्रामा फलैचामा बसेका छन्। धिरजले बन्चरो समातेका छन् भने मिरुना कुर्ता–सुरुवालमा उनीतर्फ नजर लगाइरहेकी छन्,

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 500 पटक पढिएको
  • राष्ट्रपति पौडेलले गरे ईन्द्रजात्रा अवलोकन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शनिबार ईन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका हुन् ।सो अवसरमा उनलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले स्वागत गरेका थिए । जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन शनिबार बिहान हनुमानढोका दरबार क्षेत्

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 497 पटक पढिएको
  • काष्ठमण्डप कप मंगलबारदेखि हुँदै

    काठमाडौं । काष्ठमण्डप विद्यालयको आयोजनामा तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबल र फुटसलको प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । बास्केटबल र फुटसलमा विभिन्न विद्यालयका ४९ टिम सहभागी हुने छन् । बास्केटबलको सिनियर ब्वाइजमा र गल्र्समा समान १२–१२ टिम सहभागी हुने आयोजक काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।फुटसलको सिनियर ब्वाइजमा १०, जुनियर ब्वाइजमा ९ र सिनियर गल्र्समा ६ टिमको सहभागिता निश्चित भएको आयोजकले जनाएको छ ।मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपको हातामा भदौ ३१ गतेसम्म चल्ने प्रतियोगिता लिग कम नकआउट आधारमा हुनेछ ।

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 414 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.