मनोरञ्जन

    Showing 1,091-1,100 of 2,859 items.
  • `माग्ने महाराज`को सिक्वेल बनाउँदा राम्रो, `माग्ने राजा´ हेर्नू अघि यो पढनुहोस्

    अब सिक्वेल `माग्ने महाराज´को माग गरियो:  हेरून्जेल दर्शकलाई फिल्मले बाँधिरहन्छ भने त्यो फिल्म सफल मानिन्छ । मैले चाहिँ यो फिल्ममा कतै पनि बोर फिल गरिन, हेरून्जेल मज्जा छ।निर्देशक र लेखकले `माग्ने´लाई गरिबीमा पनि चरम, धनाढय पनि चरम रूपमा देखाएका छन्। कहिले रिन तिर्न नसकेर भागिरहेको माग्ने, कहिले पैसाको बिटो फ्याक्ने माग्ने। निराशा पनि चरम, क्रान्तिकारी छवि पनि चरम देखाएका छन् । १५ सय मागेर काठमाडौं छिरेको माग्ने अर्बपति हुदैँ सबै सकिएर १५ सय मागेर गाउँ फर्किने पनि माग्ने ।माग्नेको चरित्र उत्कृष्ट छ, उनको यो फिल्मले अर्कै छवि स्थापित गर्छ, वर्षा सिवाकोटीलाई फरक लुक्समा देखाएर निर्देशकल

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • 385 पटक पढिएको
  • ‘मनैमा सानुमाया’ को फिमेल भर्सन ‘हासी हासी लजाउने’ सार्वजनिक

    भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको गीत ‘मनैमा सानुमाया’ को फिमेल भर्सन ‘हासी हासी लजाउने’ सार्वजनिक भएको छ ।टिकटक लगायत सामाजिक सञ्जालमा अत्याधिक रुचाइएको गीत दर्शक तथा श्रोताको माया र अत्यधिक मागपछि निर्माण टिमले गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ भर्सन ल्याएको हो ।सार्वजनिक गीतमा समीक्षा अधिकारीको स्वर, एसडी योगीको संगीत र राम अविरल विष्टको शब्द छ । गीतको मूल संस्करण ‘मनैमा सानुमाया’ सार्वजनिक भएपछि यसको "हासी हासी लजाउने" अंश टिकटकमा भाइरल भएको थियो । यही लोकप्रियतालाई ध्यानमा राख्दै निर्माण पक्षले फिमेल भर्सन बनाउने निर्णय गरेको हो ।यसअघि ‘मनैमा सानुमाया’ को

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 550 पटक पढिएको
  • बाहुवली पछि प्रभास र अनुष्का ८ बर्ष पछि सँगै देखिने

    बाहुबली फिल्म सिरिजलाई भारतको सबैभन्दा ठूलो फिल्म सिरिज मानिन्छ। यो फिल्मले भारतीय सिनेमाको सम्पूर्ण समीकरण बदलि दियो र एसएस राजामौलीको यो फिल्म साउथ इन्डस्ट्रीका लागि पनि वरदान साबित भयो । अब यो चलचित्रका कलाकारहरु पुनः एकजुट हुन लागेका छन् ।हो, बाहुबलीमा मुख्य भूमिका निभाएका अभिनेता प्रभास र अनुष्का शेट्टी फेरि एकपटक सँगै देखिने भएका छन् । फ्यानहरू पक्कै पनि आफ्नो मनपर्ने अनस्क्रिन कलाकारहरू हेर्न उत्साहित हुनेछन्। तर यो समाचारमा एउटा ठूलो ट्विस्ट पनि छ । वास्तवमा, अनुष्का र प्रभास कुनै प्रोजेक्टमा सँगै आउँदैनन्, बरु एक अन्तर्वार्तामा सँगै देखिनेछन् । रिपोर्टहरू विश्वास गर्ने हो भने फिल

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 372 पटक पढिएको
  • ‘माइतीघर’को शिर्ष गीतलाई ५० लाख खर्च

    मिलन तामाङको निर्देशनमा तयार भएको चलचित्र ‘माइतीघर’को प्रचार व्यापाक भएसंगै यसको शीर्ष गीतको छायांकन सकिएको छ। यो गीतका लागि ११ दिन लगाएर छायांकन गरिएको निर्माता अधिकारीले बताएका छन् । आगामी असोजको १३ गतेबाट रिलिजमा आउन लागेको यो गीतको छायांकन बागलुङमा पनि गरिएको थियो । तर, निर्माणपक्षले त्यो बेला खिचिएका कुनै पनि दृश्य समावेश नगरेर सबै नयाँ शैलीमा खिचिएको बुझिएको छ । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । यो गीतको भिडीयो खिच्न मात्रै झण्डै ५० लाख खर्च भएको निर्माता अधिकारीको बताउछन् । गीतको भिडियोमा मुख्य कलाकारहरू उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन्

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 510 पटक पढिएको
  • आजदेखि हलमा लाग्यो तीन फिल्म, ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’

    आज शुक्रबारदेखि तीन फिल्म ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ शुक्रबारबाट प्रदर्शनमा आएका छन् । फरक विधा र स्वादका यी तीनवटै फिल्ममा स्थापित कलाकारहरुको अभिनय छ ।तीन फिल्मध्ये ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’लाई हलहरुले बढी विश्वास गरेको देखिन्छ । यी दुई फिल्मलाई प्राप्त शो यसको प्रमाण हो । ‘माग्ने राजा’लाई देशव्यापी १४५ र ‘जनै हराएको मान्छे’लाई ११५ भन्दा बढी शो उपलब्ध हुँदा ‘ताराहरू’लाई भने जम्मा ३० शो छ । तर, शो संख्याले फिल्मको व्यापारिक भविष्य भने निर्धारण गर्दैन । त्यसका लागि ‘वर्ड अफ माउथ’ नै बलियो हुनुपर्छ ।‘माग्ने राजा’ कलाकार केदार घिमिरे (माग्ने बुढा)ले मुख्य भूमिकामा अ

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 359 पटक पढिएको
  • अक्षयकुमारको राउडी राठौंरः२ नबन्ने, त्यही स्क्रिप्टमा नयाँ फिल्म बन्ने

    अक्षय कुमार लामो समयदेखि आफ्ना पुराना हिट फिल्महरूको सिक्वेल र अन्य भागहरूमा काम गरिरहेका छन्। यसै बिचमा उनको ‘राउडी राठौर २’ पनि लामो समयदेखि हेडलाइन बनेको थियो । तर, अब ‘राउडी राठौर २’ नबन्ने भएको छ । यो फिल्म बन्नु अघि नै अलपत्र परेको छ । ३ वर्षपछि यो फिल्म बनाउने निर्णय परिवर्तन भएको बताइएको छ । अब फिल्मको सोही स्क्रिप्टमा आधारित भएर नयाँ नामको फिल्म बन्ने भएको छ। रोनी स्क्रूवालाको युटिभी मोशन पिक्चर्स पछि डिज्नी इन्डिया र सञ्जय लीला भन्सालीसँग मौलिक ‘राउडी राठौर’ को सिक्वेलको आधिकारिक अधिकार छ तर दुवैले फिल्मका लागि अक्षयकुमारलाई सिक्वेलका लागि ग्रिन सिग्नल दिन सकेका छैनन् ।तर,

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 589 पटक पढिएको
  • ऋतिक र एनटीआरको देखिएन जादु, वारः२ लाई लगानी उठाउन मुश्किल

    ऋतिक रोशनको फिल्म ‘वार २’ ले सिनेमाघरमा रिलिज भए पछि जुन अपेक्षा गरिएको थियो, त्यो हुन सकेको देखिएको छैन। किनभने, यसको कमाई साताको दिनमा घटेको देखिन्छ। फिल्मको अगाडिको यात्रा त्यति सहज हुनेवाला छैन । फिल्मले भविष्यमा थप कठिनाइको सामना गर्नुपर्ने हुनसक्छ । यो फिल्मले नकारात्मक शब्दका कारण ठूलो घाटा बेहोर्नु परेको छ । आउनुहोस्, फिल्मले पहिलो हप्तामा के कस्ता सफलता हासिल गर्‍यो र आगामी दिनमा फिल्मले बक्स अफिसमा कसरी टिक्छ।ऋतिक रोशन र जुनियर एनटीआरको वारः२ बाट फ्यानहरूले धेरै अपेक्षा गरेका थिए। तर यो फिल्म फ्यानहरूको अपेक्षा पूरा गर्न असफल भएको देखिन्छ। यसको कमाईको आंकडाबाट यो अनुमान गर्न सकि

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 356 पटक पढिएको
  • गाँउ फर्कियो ‘चरणदास चोर’

    रानीले राजा बन्न गरेको आग्रह एउटा मामुली चोरले अस्विकार गर्दछ रानी क्रोधित बन्छिन र त्यस पछि के हुन्छ नाटक ‘चरणदास चोर’हेरिरहेका दर्शकको आँखामा हेरे पुग्छ ।दर्शकको मनलाई स्तब्ध बनाउने गरी नाटकमा प्रस्तुत भइरहेको छ- पथरीमा ।  शब्द थिएटरले यो  नाटक हरियाली सामुदायिक वनको हलमा मञ्चन गरिरहेको छ । बुधवार सम्म आइपुग्दा धेरैको वाहावही बटुलिरहेको छ, नाटकले र दिनमा ३ शो सम्म भइरहेको छ । नाटक हेर्न विशेषत विद्यार्थीको भिड बडदो छ र आयोजकका अनुसार अझ ४ दिन सम्मका १२ शो विभिन्न विद्यालयले ‘बुक’ गरिसकेका छन् । यो नाटकलाई रंगकर्मी जीवन बरालले निर्देशन गरेका हुन् । भारतका चर्चित नाटककार हविव तन

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 639 पटक पढिएको
  • नयाँ तिज गीत लाली जोबन सार्वजनिक

    दार्चुला– दार्चुला जिल्लामा जन्मिएका लोकप्रिय गायक सन्तोष लुहारको नयाँ तीज गीत "लाली जोबन" सार्वजनिक भएको छ।यस गीतमा गायक सन्तोष लुहारलाई गायिका सोनीका श्रेष्ठले स्वरमा साथ दिएकी छिन् भने, गीतका शब्द, लय र संगीत राजु विश्वकर्माले भरेका छन्।गीतको भिडियोमा लोकप्रिय मोडल जोहान बम र साईना कुवँरको अभिनय देख्न सकिन्छ। भिडियोलाई निर्देशक तथा छायांकनकर्ता वरुण अधिकारीले निर्देशन गरेका हुन्।सन्तोष लुहारको यो नयाँ तीज गीत सन्तोष लुहार अफिसियल युटुब च्यानल बाट सार्वजनिक भइसकेको छ र छोटो समयमा नै दर्शकहरूको राम्रो प्रतिक्रिया पाइरहेको छ।https://www.youtube.com/watch?v=1S2rrq-dPhs

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 925 पटक पढिएको
  • बुसान फेस्टिभलमा छनोट भयो गौमायाको ‘सेप अफ मोमो’

    गौमाया गुरुङ अभिनित फिल्म ‘सेप अफ मोमो’ले अन्तर्राष्ट्रिय महोत्सवहरूमा लगातार सफलता हासिल गरिरहेको छ ।जेठ पहिलो साता कान्स फिल्म फेस्टिभल अन्तर्गतको कान्स मार्केटमा यो फिल्मले ‘हफ गोज टु कान्स’ अवार्ड जित्यो । यो फिल्ममा पशुपति राई, श्यामाश्री शेर्पा र राहुल मुखियाको पनि अभिनय छ ।यो फिल्मलाई लिएर नयाँ खबर छ । यसवर्षको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलको ‘भिजन एसिया’ विधामा यो फिल्म छनोट भएको छ ।साथै, स्पेनको सन सेबास्टियन फिल्म फेस्टिभलमा समेत सेप्टेम्बरमा यो फिल्म स्क्रिनिङ हुँदैछ । बुसानमा यो फिल्म छनोट हुनु सिक्किमेली निर्देशक त्रिवेणी राईको लागि ठूलो सफलता हो ।परिवारका पुरुष सदस्यको मृत्युले

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 456 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.