मनोरञ्जन

    Showing 1,131-1,140 of 2,713 items.
  • फिल्म ‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्ध

    अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने फिल्म ‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्ध भएकी छन्। उनलाई निर्देशक तथा निर्मात्री समेत रहेकी अधिकारीले फिल्मका लागि अनुबन्ध गरेकी हुन्। आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता भएको हो।अभिनेत्री शर्मालाई अनुबन्ध गर्दै नीताले भनिन्,‘ चलचित्र सुख दुःखमा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौ । सायद हजुरबिना यो चलचित्र अपुरो हुन्थ्यो। अब पूर्ण हुने बाटोमा जाँदैछ।’ यसअघि यो फिल्मका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल डिओपीका लागि अनुबन्ध भएका थिए। उनीहरु बाहेक यो फिल्मको मुख्य कलाकार को रहने हुन

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 378 पटक पढिएको
  • तीजको रौनकसहित ‘राग रागिनी’बाट तीन गीत सार्वजनिक हुँदै

    काठमाडौं — राग रागिनी इन्टरटेन्मेन्ट प्रा. लि. को ब्यानरमा तयार पारिएका तीन नयाँ गीत यही साउन १६ गते एक विशेष कार्यक्रममार्फत सार्वजनिक गरिने भएको छ। होटल शंकरमा आयोजना हुने कार्यक्रममार्फत तीजको रौनक, देशभक्ति भावना र नारी सशक्तिकरण झल्काउने गीतहरूको लोकार्पण गरिनेछ।गायक तथा गीतकार कपिल कसपाल र समाजसेवी गायिका टुना थापाको आवाजमा रेकर्ड गरिएका यी गीतहरूको निर्माण सम्पन्न भइसकेको र गीत लोकार्पण कार्यक्रमको आयोजना गरिने जानकारी संस्थाकी अध्यक्ष पार्वती श्रेष्ठले दिइन्।कपिल कसपालले यी तीनवटै गीतहरू आफूले समाजप्रतिको जिम्मेवारी र भावनात्मक समर्पणका साथ सिर्जना गरेको जनाएका छन्।कार्यक्रममा गीतसँग स

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 555 पटक पढिएको
  • ‘अभिमन्यु : च्याप्टर १’का पोस्टरमा खुसी र तनाव

    चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।खुसी र तनाव देखाइएको पोस्टरमा सिनेमाका मुख्य कलाकार फिचर्ड छन् । एउटा पोस्टरमा सिनेमा मुख्य पाँच कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठसहित अन्य दुई कलाकार फिचर्ड छन् । यी मध्ये किरणबाहेक सबै कलाकार तनावमा देखिन्छन् । कारण के हो त्यो भने खुलाइएको छैन ।सँगै एकजनालाई हतकडी लगाएर प्रहरी कार्यालमा प्रहरी अधिकृतले बयान लिइरहेका छन् । अर्का एक प्रहरी जवान सुरक्षाका लागि छेउमा उभिएका छन् । यो पोस्टरको उद्देश्य कलाकारको लुक्स

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 251 पटक पढिएको
  • कुलमान घिसिङलाई ’ग्लोबल हिरो अवार्ड’

    नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकाको न्यूयोर्कमा आयोजित एक विशेष समारोहमा ’ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ। प्रवासी नेपालीहरूको संस्था ‘हामी नेपाली ग्लोबल’ले उनलाई यो सम्मान प्रदान गरेको हो।ऊर्जाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका घिसिङ हाल अमेरिका, बेलायत र युरोपका विभिन्न देशको भ्रमणमा रहेका छन्। प्रवासमा रहेका नेपाली समुदायका विभिन्न संघसंस्थाहरूले आयोजना गरेका कार्यक्रम तथा अन्तरक्रियाहरूमा सहभागी हुँदै उनी एक महिनासम्म विदेश भ्रमणमा रहनेछन्।विद्युत् व्यवस्थापनमा परिवर्तन ल्याएर ‘लोडसेडिङ मुक्त नेपाल’ अभियानका अगुवा मानिने घिसिङलाई अन्तर्राष्ट

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 193 पटक पढिएको
  • १७ बर्ष पछि अक्षयकुमार र सैफअली खान एउटै पर्दामा

    एकातिर बलिउडका खिलाडी कुमार छन् भने अर्कोतिर सैफ अली खान छन् । दुबैले आ–आफ्ना फिल्मको काम तिब्र गतिमा पूरा गरिरहेका छन् ।  योसँगै अक्षय कुमारका यो वर्ष अहिलेसम्म तीनवटा फिल्म रिलिज भएका छन् । तर, उनी अर्को फिल्म ल्याउने तयारीमा छन् । यससँगै उनको खातामा रहेका सबै फिल्ममध्ये एउटा सैफ अली खानसँग पनि छ । दुवै १७ वर्षपछि सँगै काम गर्न लागेका हुन् । निर्देशक प्रियदर्शनको ‘ओप्पम’ रिमेकको सुटिङमा ठूलो अपडेट आएको छ । मलयालम फिल्म ‘ओप्पम’ सन् २०१६ मा रिलिज भएको थियो, यस्तो अवस्थामा उनी यसलाई हिन्दीमा रिमेक गर्न चाहन्थे । तर, यो फिल्मलाई फ्लोरमा ल्याउन ९ वर्षको लामो समय लाग्यो । तर अन्तिमम

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 365 पटक पढिएको
  • राजामैली ‘एसएसएमबी २९’काे हैदारावादको सुटिङ सकियाे, अब तान्जानियामा

    एसएस राजामौलीको १००० करोडको फिल्मको काम तिब्र गतिमा भइरहेको छ ।  महेश बाबु एकपछि अर्को कार्यतालिका अगाडि बढाइरहेका छन् । उनलाई पृथ्वीराज सुकुमारन र प्रियंका चोपडाले पनि पूर्ण समर्थन गरिरहेका छन् । हैदरावाद सुटिङ पछि अब विदेशमा सुटिङ गरिने भएको छ ।यसैबीच राजामौलीले आफ्नो फार्महाउसमा अहिलेसम्मकै सबैभन्दा ठूलो तयारी सुरु गरेका छन् ।  ‘एसएसएमबी २९’ उत्कृष्ट बनाउनको लागि निर्माताहरूले प्रत्येक विभागमा उत्कृष्ट हुनुपर्छ भन्ने मान्यताका साथ काम गरिरहेका छन् । यस्तो अवस्थामा राजामौली आफ्नो आँखा अगाडि नै ठूलो तयारी गरिरहेका छन् ।भर्खरै १२३तेलगु डटकम मा एक रिपोर्ट प्रकाशित भएको थियो। जुन

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 328 पटक पढिएको
  • कपिल शर्मा शोमा नदेखिनुको कारण खोलिन भारती सिंहले

    कमेडियन कपिल शर्माको शो ‘द ग्रेट इन्डियन कपिल शो’ अहिले नेटफ्लिक्समा चर्चामा छ ।  कपिलको शोमा ठूला–ठूला सेलिब्रेटीहरू आउँदैछन् र दर्शकले यो शोमा भारती सिंहलाई अझै मिस गरिरहेका छन् । यसपटक भारती सिंह कपिल शर्माको शोको हिस्सा बनेकी छैनन् ।तर, उनलाई ‘द ग्रेट इन्डियन कपिल शो सिजन ३’ को अफर आए पनि उनले काम भने गरिनन् । अब एक अन्तर्वार्तामा ‘लाफ्टर क्वीन’ आफैले खुलासा गरेकी छिन् कि किन प्रस्ताव आए पनि किन सो शो को हिस्सा बनिनन्।भारती सिंहले मिडियालाई दिएको अन्तर्वार्तामा आफू कपिल शर्मालाई असाध्यै माया गर्छिन र उनलाई आफ्नो भाइ मान्ने बताइन् । यति मात्र होइन, भारती सिंहले कपिल शर्मालाई आफ्नो गडफा

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 267 पटक पढिएको
  • ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

    यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गरिएको यस गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पीडा र उनीहरूको मनोदशालाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ।गीतले विशेष गरी रोजगारीको सिलसिलामा बिदेसिएका युवाहरूले भोग्नुपरेको शारीरिक र मानसिक पीडा, नियन्त्रणमा परेका अवस्थाहरू, र त्यसपछिको घर–परिवारको सम्झनालाई सशक्त रूपमा उजागर गरेको छ। गीतमार्फत चलचित्रको मुख्य विषयवस्तु 'वैदेशिक श्रम जीवनको यथार्थ चित्रण' समेत प्रस्ट पारिएको छ।‘आमा’ बोलको गीतमा गायक रामचन्द्र काफ्लेले आवाज दिएका

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 457 पटक पढिएको
  • आस्था राउतको नयाँ गीत सार्वजनिक

    गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक भएको छ । आस्थाले ‘कम्मरै मर्काएर’ बोलको गीत आज युट्युब च्यानल म्युजिक नेपालमार्फत सार्वजनिक गरेकी हुन् ।खुसी र सुखी हुँदै जिउनु पर्छ भन्ने सन्देश दिने गीत डान्सिङ नम्बरमा छ । गीतले जिन्दगी हास्दै, गाउँदै र नाच्दै खुसी भएर बाच्न प्रेरित गर्छ ।मनको रहर साँचेर राख्नेभन्दा पनि पूरा गर्नुपर्छ भन्ने सन्देश दिने गीत साथीसंगीलाई हासेर बोल्न र हासेर जिउन आग्रह गर्छ । सुख र दुःख नै जिन्दगीको सत्य भएको भन्ने गीतले दुःख भुलेर हास्न प्रेरित गर्छ । खुसी हुन र हास्न उमेरले नछेक्ने गीतले दिन खोजेको सन्देश रहेको छ ।गीतको भिडियोमा आस्मा विश्वकर्माको बोल्ड नृत्य छ । ठूलै सं

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 429 पटक पढिएको
  • १० गजलकार गुञ्जिए एउटै मञ्चमा

    सुन्दर मिलनको क्षण रातमा छ, त्यो हात उनको यो हातमा छ ।गजलकार आँचलकुमार शर्मा यस्ता शेरमा प्रस्तुत भइरहँदा राष्ट्रिय नाचघर, जमलको मिनी प्रेक्षालयमा तालीका पर्रा छुट्दै थिए ।डेढ सयजति श्रोताले भरिएको प्रेक्षालयमा थप माहोल तताउँदै आए बिनोद बिम्बित ।कि बालापनमा फर्किन्थेँ तिमी आए अँगालोमाकि यो संसार बिर्सिन्थेँ तिमी आए अँगालोमाटुसा हाल्ने रहर बोकी जमिनमा भासिएको छुकि सप्रिन्थेँ कि मासिन्थेँ तिमी आए अँगालोमा ।शनिबार काठमाडौँको राष्ट्रिय नाचघरमा १० गजलकार सुन्दर र सशक्त गजलमा गुञ्जिए ।नेपाल गजल प्रतिष्ठानले ुबहर बहारु स्थापनाको १० वर्षका अवसरमा आयोजना गरेको ुदस मिनेट, दस गजलकारु कार्यक्रममा करुण थाप

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 221 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.