मनोरञ्जन

    Showing 341-350 of 2,224 items.
  • सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता चौरसिया

    अभिनयमा अब्बल मानिने कलाकारमै पर्नुहुन्छ अभिनेता कामेश्वर चौरसिया । झन्डै दुई दशकअगाडि कलाकार बन्ने सपना बोकेर मधेसको पर्साबाट काठमाडौँ आइपुग्नुभएका अभिनेता चौरासियाले मुख्य भूमिका प्राप्त गर्न सत्र वर्ष प्रतीक्षा गर्नुपर्‍यो। यसपालि दसैँको अवसर पारेर फूलपाती अर्थात् असोज १३ गते प्रदर्शन हुने चलचित्र ‘अभिमन्युः च्याप्टर १’ मा उहाँले पहिलोपटक कथालाई नेतृत्व गर्ने अवसर पाउनुभएको छ । “मैले सायद यसैको प्रतीक्षा गररहेको थिएँ किनकि मैले यो समयका लागि धेरै मेहनत गरेको छु । मधेसको कथामा चलचित्र तयार भएकाले पनि निर्माण पक्षको रोजाइमा म परेँ, तर मैले यसका लागि गरेको सङ्घर्षको फल पाउने बेला हो । मैल

    • प्रकाशित मितिः असोज २, २०८२
    • 158 पटक पढिएको
  • ‘जारी २’ कार्तिक ६ बाट फेरी २१ गतेलाई सर्यो

    फिल्म ‘जारी २’को प्रदर्शन मिति जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितीका कारण स्थगीत भयो । यो फिल्मले आगामी असोज ३ गतेबाट रिलिजमा आउने भनेर प्रचार समेत आरम्भ गरेको थियो। त्यसपछि, यसको निर्माणपक्षले फिल्मको प्रदर्शन मिति कात्तिक ६ लाई तोक्यो । भाइटिकाको दिनबाट यो फिल्म ल्याउने निर्माणपक्षको योजना एक दिन पनि टिकेन । अब, फिल्मको प्रदर्शन मिति फेरि पोष्टपोन्ड भएको छ ।निर्माता रामबाबु गुरुङले सबैसँगको सल्लाह गरेर फिल्मको प्रदर्शन मिति कात्तिक २१ गते तोकिएको बताएका छन् । फिल्मको प्रदर्शन मिति २ पटक पोष्टपोन्ड भएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, मि

    • प्रकाशित मितिः असोज २, २०८२
    • 172 पटक पढिएको
  • घुस लिने र दिने छैन भनेर सपथ खाऔं : नायिका केकी

    नायिका केकी अधिकारीले भ्रष्टाचार विरुद्ध जुन उद्देश्य र सपना बोकेर सहिदहरु लडेका थिए, त्यसलाई पुरा गर्न आम नेपालीले पनि सपथ लिनुपर्ने  उल्लेख गरेकी छिन् । केकीले, आफैंसँग सपथ लिन सबैलाई आग्रह गरेकी हुन् । उनले लेखेकी छिन्–‘आज एउटा सपथ लिऔं, घुस लिने र दिने गर्ने छैनौं, भ्रष्टाचार र भ्रष्टाचारीलाई ठाउँ दिने छैनौं । यो त्याग र बलिदान खेर जान दिने छैनौं ।’विशेषगरी, जेनजी आन्दोलनमा सहिद भएकाहरुको सपना पनि देशलाई भ्रष्टाचारबाट मुक्त बनाउनु नै थियो । यसैले, नायिका अधिकारीले पनि अब आफूले पनि घुस नलिने र घुस नदिने सपथ लिन सबै नेपालीलाई आग्रह गरेकी छिन् । यसो गरेको खण्डमा मात्र शहिदहरुको

    • प्रकाशित मितिः असोज २, २०८२
    • 198 पटक पढिएको
  • ९८औं ओस्कर अवार्डमा नेपालको तर्फबाट 'अञ्जिला' सिफारिस

    सन् २०२६ मा हुने ९८औं एकेडेमी अवार्ड (ओस्कर अवार्ड) को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट 'अञ्जिला' चलचित्र सिफारिस भएको छ। द एकेडेमी अफ् मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको हो।समितिका अध्यक्ष विमल पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार, यस वर्ष ओस्करमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली कथानक चलचित्र 'गुन्यु चोलो - द ड्रेस' र 'अञ्जिला' प्राप्त भएका थिए। दुवै चलचित्रको गहन मूल्याङ्कन पश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्

    • प्रकाशित मितिः असोज २, २०८२
    • 172 पटक पढिएको
  • फिल्म ‘जारी २’को नयाँ प्रदर्शन मिति तय, कात्तिक ६ मा आउने

    असोजको ३ गतेबाट पोस्टपोन्ड भएको फिल्म ‘जारी २’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । अब, यो फिल्म कात्तिकको ६ गते रिलिजमा आउने भएको छ । भाइटिकाको दिनबाट फिल्म रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको हो । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले कात्तिक ६ लाई प्रदर्शन मिति तय गरेपछि अहिले फिल्म क्षेत्रमा ठूलै खैलाबैला मच्चिएको छ । यो मितिमा यसअघि नै ३ वटा फिल्मले प्रदर्शन मिति तय गरिसकेका थिए । रामबाबु गुरुङ निर्माता  रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, वुद्दि तामाङ लगायतका कलाकारहरूको अभिनय छ । ‘जारी’को सिक्वेल भएका कारण पनि यो फिल्म चर्चामा छ

    • प्रकाशित मितिः असोज १, २०८२
    • 140 पटक पढिएको
  • अमेरिकी ८० पर्दामा ‘हरिबहादुरको जुत्ता’ लाग्दै

    दशैंको फूलपाती असोज १३ गते प्रदर्शन हुने फिल्म ‘हरिबहादुरको जुत्ता’ अमेरिकी ८० पर्दामा लाग्ने भएको छ । फिल्म टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया लगायतका राज्यका सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाजमा प्रदर्शन हुनेछ।‘हरिबहादुरको जुत्ता’लाई अमेरिकामा रिलिज गर्दै आहान पौडेलले फिल्म वितरणमा डेब्यू गर्ने भएका छन् । उनी चर्चित नेपाली फिल्म वितरक उज्वल पौडेलका छोरा हुन् । पछिल्लो समय टेक्सासमा बसोबास गर्दै आएका उनले हरिवंश आचार्य स्टारर फिल्मलाई त्यहाँको बक्सअफिसमा रिलिज गर्न लागेको विज्ञप्ति मार्फत जनाइएको छ । उनको वितरण कम्पनी चलचित्र इन्टरटेनमेन्ट एलएलसीले अमेरिकाका ८० पर्दामा फिल्म रिलिज

    • प्रकाशित मितिः असोज १, २०८२
    • 159 पटक पढिएको
  • अस्करमा आवेदन दिदै ‘अञ्जिला’ र ‘गुन्युचोलो’

    अस्कर अवार्डलाई नेपालबाट  ‘अञ्जिला’ र ‘गुन्युचोलो’ चलचित्रले मात्र सहभागिताको आवेदन दिएका छन् । त्यसैले  आगामी अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व ‘अञ्जिला’ वा ‘गुन्युचोलो’ मध्ये एक फिल्म हुने भएको छ । यी दुई फिल्मले मात्र अस्करको नेपाल कमिटीमा आवेदन दिएका थिए । यी दुई फिल्म मध्येबाट कुनै एकको टुंगो लगाइने कमिटीले जनाएको छ । केही दिनमा कमिटीले नेपालको प्रतिनिधित्व गर्ने कुनै एक फिल्मबारे निर्णय गर्नेछ । अस्कर कमिटीले ‘अन्तर्राष्ट्रिय फिचर’ विधाको लागि वर्षेनी फिल्म सिफारिस गर्छ ।९८ औं एकेडेमी अवार्ड (अस्कर) आउँदो १५ मार्च, २०२६ मा अमेरिकाको लस-एन्जलसस्थित डल्बी थिएटरमा आयोज

    • प्रकाशित मितिः असोज १, २०८२
    • 138 पटक पढिएको
  • जेन-जी आन्दोलनमा क्षति पुगेका फिल्म हललाई क्षतिपूर्ति दिन सरकारसँग निर्माता संघको आग्रह

    जेन-जी आन्दोलनमा क्षति पुगेका फिल्म हललाई क्षतिपूर्ति दिन सरकारसँग आग्रह गरिएको छ । चलचित्र हलका व्यवसायीलाई आवश्यक क्षतिपूर्ति प्रदान गरि पुनर्स्थापित गर्न चलचित्र निर्माता संघले सरकारलाई आग्रह गरेको छ ।एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नवल खड्काले चलचित्र उद्योगलाई संरक्षण गर्न आग्रह गरे । चलचित्र प्रदर्शकलाई संक्रमणकालिन अवस्थामा आत्मबल बलियो बनाएर पुननिर्माणमा लाग्न पनि संघले आग्रह गरेको छ ।संघले सिनेमाघर मनोरञ्जनका केन्द्र मात्र नभई राष्ट्रिय संस्कृतिको संरक्षण, संवर्धन र चलचित्र बजारको विस्तार गर्ने महत्वपूर्ण आधारशिला रहेको जनाएको छ ।विज्ञप्तिमा भनिएको छ, ‘यस्ता सांस्कृतिक संरचनामाथि

    • प्रकाशित मितिः असोज १, २०८२
    • 156 पटक पढिएको
  • ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक

    नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बलिदान’ शीर्षकको गीतमा स्वर तथा सङ्गीत सुजन चापागाईँको रहेको छ भने शब्द हर्क साउदले लेखेका छन्।गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई चित्रण गरिएको छ। जीवन आमा र देशकै काखमा जन्मेर बाँचिएको हो भन्ने सन्देश दिँदै, आवश्यक परे आफ्नो प्राण समेत आमा र मातृभूमिको नाममा अर्पण गर्न तत्पर छ भन्ने भाव यस गीतमार्फत प्रकट भएको छ। गीतमा नायकको आवाजबाट देश र आमाप्रतिको गहिरो प्रेम, आहुति र बलिदानको भावना उजागर हुन्छ।गीतको सङ्गीत संयोजन कोविद बज्रले गरेका छन् भ

    • प्रकाशित मितिः असोज १, २०८२
    • 119 पटक पढिएको
  • बक्स अफिस: आइतबार 'द बेङ्गाल फाइल्स' ले करोडौं कमायो, 'बागी ४' पनि खस्कियो, 'परम सुन्दरी' पनि खस्कियो

    आइतबार तेजा सज्जाको 'मिराई' ले बक्स अफिसमा ठूलो कलेक्शन गरेको छ भने, डेढ हप्ता पुरानो 'द बेङ्गाल फाइल्स' को कलेक्शनमा पनि उछाल आएको छ। टाइगर श्राफ-संजय दत्तको 'बागी ४' ले व्यापारमा खासै वृद्धि देखेको छैन, तर यसले करोडौंको व्यापार गर्न सफल भएको छ। जबकि १७ औं दिनमा, आइतबार बिदाको बावजुद, सिद्धार्थ मल्होत्रा ​​र जान्हवी कपूरको 'परम सुन्दरी' लाखौंमा सीमित रह्यो। विशेष कुरा के छ भने तेलुगु फिल्म 'मिराई' ले आइतबार 'बागी ४' र 'द बेङ्गाल फाइल्स' को संयुक्त कमाई भन्दा बढी आफ्नो हिन्दी संस्करणमा मात्र कमाएको छ।आइतबार, तेजा सज्जा, रितिका नायक, मन्चु मनोज र श्रिया सरन अभिनित फिल्म 'मिराई' ले देश

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 133 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा