राजनीति

    Showing 6,941-6,950 of 8,343 items.
  • माओवादी केन्द्रले छान्यो मोरङका १४ पालिकामा अध्यक्ष

    उर्लाबारी  / नेकपा (माओवादी केन्द्र)को शनिबार सम्पन्न गाउँ–नगर अधिवेशनले मोरङका अधिकांश पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । केन्द्रका जिल्ला अध्यक्ष गणेश उप्रेतीका अनुसार कानेपोखरी गाउँपालिका र रतुवामाई नगरपालिका बाहेक सबै गाउँ, नगरमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।विराटनगर महानगरपालिकामा १६ गते अधिवेशन हुने गरी मिति तय गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष उप्रेतीका अनुसार रङ्गेली नगरपालिकामा श्री अधिकारी, सुनवर्षी नगरपालिकामा जयन्त दास सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छभएका छन् । यसैगरी, पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ, बेलबारी र सुन्दरहरैचा नगरपालिकामा क्रमशः चेतन दाहाल, गजे

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 129 पटक पढिएको
  • ‘छोरीलाई पनि सम्पत्ति भन्ने कानूनलाई कार्यान्वयनमा ल्याउँछु’

    काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले आगामी पुस महिनासम्ममा भूमिहीन सुकुम्बासी र लालपुर्जाविहीन स्वबासीको समस्या समाधान गर्ने बताएकी छिन् । नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीको प्रथम नगर अधिवेशनको आज उद्घाटन गर्दै उनले यसका लागि कार्ययोजना बनिसकेको र कार्यविधि बन्दै गरेकाले अब भूमिहीनको समस्या सधैँका लागि अन्त्य गर्ने गरी समाधान गर्ने बताएकी हुन् ।मन्त्री श्रेष्ठले भनिन्, –“विसं २०२१ को नापीमा छुटेका, त्यसअघिदेखि आफ्नै जग्गाको भोगचलन गरेर आएका तर हातमा लालपूर्जा नभएका भूमिहीन धेरै रहेछन्, कतिपय सुकुम्बासीको समस्या यथावतै रहेछ, उपत्यकाभित्रका लाल

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 93 पटक पढिएको
  • कोइरालाद्वारा कांग्रेस प्रदेश १ को सभापतिमा उम्मेदवारी घोषणा

    धरान / नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा राजीव कोइरालाले उम्मेद्वारी घोषणा गरेका छन् । प्रदेश १ प्रदेश सभामा संसदीय दलका नेता समेत रहेका कोइरालाले काङ्ग्रेस सुनसरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै उम्मेद्वार घोषणा गरेका हुन् ।  कांग्रेस प्रदेश १ को अधिवेशन मङ्सिर १६ र १७ गते विराटनगरमा हुँदैछ।  

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 104 पटक पढिएको
  • जिसस प्रमुख पोर्तेलद्धारा एमालेको केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

    झापा / झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले नेकपा (एमाले) को केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।  पोर्तेलले एमालेको महाधिवेशन स्थल चितवनको सौराहाबाटै दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी घोषणा गरेका हुन् । २०५५ सालमा पार्टी सदस्यता लिएका पोर्तेल हाल प्रदेश कमिटी सदस्य र मुक्ति समाज नेपाल प्रदेश नं. १ का संयोजक रहेका छन् ।नेकपा एमालेबाट झापा जिल्ला समन्वय समिति प्रमुख निर्वाचित भएका उनी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका थिए । 

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 83 पटक पढिएको
  • एमाले महाधिवेशनको बन्दसत्र सुरु

    चितवन / नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द सत्र सुरु भएको हो । पार्टी अध्यक्ष केपी ओली हलमा प्रवेश गरेसँगै प्रतिनिधिहरू पनि जान थालेका छन् । बन्दसत्रको उद्घाटन सत्रमा एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्दैछन् । महाधिवेशनको बन्दशत्रले एमाले केन्द्रीय कमिटीको बैठकले शुक्रबार साँझ गरेको विधान संशोधनलाई पनि अनुमोदन गर्ने एक नेताले जानकारी दिए । बैठकले १०औँ महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यको सं

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 92 पटक पढिएको
  • पाँचथरकी १९ वर्षीया भावना कांग्रेस प्रदेश प्रतिनिधिमा चयन

    पाँचथर / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पाँचथर अधिवेशनले १९ वर्षीया किशोरीलाई प्रदेश महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ । कांग्रेसले जिल्लाको हिलिहाङ गाउँपालिका –६ भारपाकी १९ वर्षीया भावना रिजाललाई प्रदेश प्रतिनिधि चयन गरेको हो । भावनाले यसैवर्ष नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएकी थिइन् । हिलिहाङ गाउँपालिका –६ बाट प्रतिनिधि चुनिएर आए लगत्तै भएको क्षेत्रीय अधिवेशनले उनलाई बहुमत सहित प्रदेश महाधिवेशनका लागि प्रतिनिधि पठाएको हो ।पाँचथर बहुमुखी क्याम्पस बीएड दोस्रो वर्षमा अध्ययनरत उनी यसअघि पाँचथर क्याम्पसकै बीएड प्रथम वर्ष सङ्कायको सह सचिव थिइन् । 

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 103 पटक पढिएको
  • नेपाली कांग्रेस झापा मतगणना अपडेट : राम कट्टेलको अग्रता कायमै

    झापा  / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत झापा अधिवेशनको जिल्ला सभापतिमा राम कट्टेलको अग्रता कायम रहेको छ । कट्टेले एक हजार तीन सय २५ मत गणना गर्दा दुई सय ४१ मतको अग्रता कायम गरेका छन् । कट्टेलले सात सय ७६ मत पाएका छन् भने थेबेको पाँच सय ३५ मत छ । दुई उपाध्यक्ष पदमा प्रेम सम्वाहाम्फे र केशव राज पाण्डेको अग्रता रहेको छ । सम्वाहाम्फेले सात सय ४८ मत प्राप्त गरेका छन् भने पाण्डेले छ सय १८ मत ल्याएका छन् । उपाध्यक्षका अर्का उम्मेद्वार शेर बहादुर भट्टराईले पाँच सय ३४ र शमशेर गिरीले पाँच सय २६ मत हासिल&

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 185 पटक पढिएको
  • प्रचण्डले गरे विकट गाउँको समस्या सरकारसमक्ष पुर्याउने प्रतिबद्धता

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको विकट गाउँको समस्या सरकारसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार काभ्रे डाँडापारीका खानीखोला र महाभारत गाउँपालिकामा भएको पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले त्यस भेगका समस्या समाधान गराउन आफू मन्त्रालयसम्म जाने बताए । जिल्ला सदरमुकाम देखिको सडक निर्माण तथा स्तरोन्नति लागि मन्त्रालयमा गएर कुरा गर्ने भन्दै उनले गाउँलेहरूलाई आश्वासन दिएका छन् ।  

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 75 पटक पढिएको
  • तेह्रथुमका ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन

    तेह्रथुम / नेकपा माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले जिल्लाको ४३ वटै वडामा नेतृत्व सम्पन्‍न गरेको केन्द्रका जिल्ला समन्वय समितिका सचिव तेजमान कन्दङ्वाले जानकारी दिए ।आसन्न केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा वडा सम्मेलनमा जुटेको केन्द्रले गाउँगाउँमा नेता कार्यकर्ताहरूसँग भेटघाट र संगठन विस्तारलाई तीव्रता दिन थालेको छ । वडा सम्मेलन सम्पन्नसँगै पालिका सम्मेलनमा तयारी गरेको माओवादी केन्द्र तेह्रथुमका छथर अध्यक्ष अनिल आंखेवाले बताए । 

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 79 पटक पढिएको
  • ३३ जिल्लाको परिणाम सार्वजनिक हुँदा पौडेल गुट बलियो

    काठमाडौँ / नेपाली कांग्रेसको १४औँ अधिवेशन अन्तर्गत ३३ जिल्लाको अधिवेशनको मत परिणाम सार्वजनिक भएको छ।१४ हिमाली जिल्लाको अधिवेशन यसअघि नै भइसकेको थियो भने दोस्रो चरणमा १९ जिल्लाको अधिवेशन भरखरै भएको हो । ३३ जिल्लाको परिणाम आउँदा वरिष्ठ नेता रामचन्द्र पौडेल गुट बलियो देखिएको छ। पौडेल गुटले १७ जिल्ला सभापतिमा जीत हात पारेको छ भने देउवा गुटले १६ जिल्लामा सभापति जितेको छ।केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार बिहानसम्म थप तीन जिल्लाको परिणाम सार्वजनिक भएको हो। जसअनुसार खोटाङमा विष्णु राई, स्याङ्जामा राजु थापा र पाल्पामा हिमालदत्त श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन्। यी तीनैजना वरिष्ठ नेता पौड

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 108 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा