राजनीति

    Showing 9,011-9,020 of 10,447 items.
  • कांग्रेस अधिवेशन : प्रदेश १ मा सुरु भयो मतदान

    मोरङ / नेपाली कांग्रेस प्रदेश १ को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । आज (शनिबार) बिहानैदेखि सुरु हुने मतदानमा मतपत्रमा प्रदेश सदस्यका उम्मेदवारको नाम छुटेपछि स्थगित गरिएको अधिवेशन पुनः शुरु भएको हो । मतदाताहरू मतदानका लागि लाइन बसिसकेको अवस्थामा मतपत्र खोल्दा नाम छुटेको पाइएपछि मतदान स्थगित भएको थियो । नयाँ मतपत्र छापेर ल्याएपछि मतदान सुरु भएको हो ।  संस्थापनबाट झापाका पूर्वपार्टी सभापति उद्धव थापा र इतरबाट केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्यानलै मैदानमा उत्रिएका छन् । प्यानलका कारण प्रतिनिधिहरु गुटगत रुपमा विभाजित बनेका छन् ।निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेदेख

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 90 पटक पढिएको
  • लिम्पियाधुरामा माओवादी केन्द्रले गर्यो भव्य सम्मेलन

    लिम्पियाधुरा  / नेकपा माओवादी केन्द्रले लिपुलेख, कालापानी र लिम्पियाधुरा क्षेत्र अन्तर्गत पर्ने व्यास गाउँपालिकामा पालिका सम्मेलन गरेको छ । भारतले अतिक्रमण गरेको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको नक्सामा समेटिए पनि कुनै राजनीतिक दलहरूले त्यो क्षेत्रमा गएर वडा अधिवेशन गर्न सकका थिएनन् । तर, नेकपा (माओवादी केन्द्र)ले भने कालापानी, लिपुलेख र लिम्पियाधुरा क्षेत्र अन्तर्गत पर्ने व्यास गाउँपालिकामा पुगेर भव्यताका साथ पहिलो पटक पालिका सम्मेलन गरेको हो । भारतले अतिक्रमण गरेको जग्गा कालापानी, लिपुलेख र लिम्पियाधुरा क्षेत्रलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 112 पटक पढिएको
  • निर्माणाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाइरहेको छ ः मन्त्री भुसाल

    ललितपुर,। निर्माणाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तराष्ट्रिय जगतमा समेत प्रतिष्ठा बढाइरहेको बताएकी छिन ।ललितपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा आज सो मन्दिरमा जनश्रमदानबाट झिँगटी हाल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामुहिक रूपमा गर्न चाहे हरेक कुरा सम्भव हुने बताइन । मन्त्री भुसालले भनिन, “ छ वर्षअघि भूकम्पले क्षति पुर्‍याएको पाटनको यस सम्पदामा ‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराले मूर्तरूप लिएकाले मन्दिर लामो समय त्यसै जीर्ण अवस्थामा रहनु परेन ।” जनताको सहयोगमा अघि बढिरहेको निर्माणको कामले मुलुकका हरेक व्यक्तिलाई कर्तव्य बोधसमेत गराएको उनको भनाइ थियो ।सङ्घका पूर्व अध्यक्ष कृष्ण

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 99 पटक पढिएको
  • राजनीतिक व्यवस्था नसुध्रिएकाेमा पूर्वराष्ट्रपतिको चिन्ता

    काठमाडौं / नेपाली उत्पादनलाई विश्व बजारमा पहुँच अभिवृद्धि गर्ने र युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासङ्घले नेपाली उत्पादनको विदेशमा प्रदर्शनी, बजारीकरण लगायत विषयमा सहजीकरण गर्ने र बढीभन्दा बढी युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ ।उक्त संस्थाको शुक्रबार राति पूर्वराष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्दै विदेशी ज्ञान, सीप र प्रविधि भित्र्याएर युवा उद्यमशीलता विकासमा संस्थाले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन । “जन्मभूमिल

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 95 पटक पढिएको
  • नयाँ नेतृत्वका लागि राप्रपाको मतदान सुरु

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ ।  आज बिहान ८ बजेबाट मतदान सुरु हुने भनिए पनि उम्मेदवारको नाम रुजुको काम भइरहेकाले मतदानमा ढिलाइ भएको हो ।  राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेद्‌वारी परेको छ ।एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, ध

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 112 पटक पढिएको
  • राप्रपा महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

    काठमाडौँ / प्रतिनिधि विवादका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि आज (शनिबार) मतदान हुँदैछ । एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न निर्धारित मिति भन्दा एक दिन ढिला गरी आज शनिबार मतदान गर्ने भएको हो । मतदानबाट अध्यक्षसहित १४९ सदस्य कार्यसमिति चयन हुनेछ।१५ गते देखि सुरु भएको राप्रपाको एकता महाधिवेशन अन्तर्गत बिहीवार देखि निर्वाचन प्रक्रिया सुरु भएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए।महाधिवेशनमा वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । अध्यक्षमा थापा र

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 79 पटक पढिएको
  • राप्रपा महाधिवेशन : उपाध्यक्षमा विक्रम पाण्डे विजयी !

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्षमा विक्रम पाण्डे विजयी हुने पक्का भएको छ । राप्रपाको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा वर्तमान अध्यक्ष कमल थाप र पूर्वमहामन्त्री राजेन्द्र लिङ्देन प्यानलसहित मैदानमा उत्रिएका छन् । दुवै प्यानबाट पाण्डे उपाध्यक्षमा साझा उम्मेद्वार बनेपछि उनी विजयी हुने पक्का भएको हो ।थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान उपाध्यक्षको उम्मेदवार रहेका छन् भने महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् । त्यस्तै लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 306 पटक पढिएको
  • काँग्रेस : १४औँ महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक

    काठमाडौँ  / नेपाली कांग्रेसले १४औँ महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरेको छ । कांग्रेसले सात मध्ये ६ प्रदेशमा प्रदेश अधिवेशन उद्घाटन गर्दै पार्टीको १४औँ महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरेको हो । महाधिवेशनको प्रचार ब्यानर सार्वजनिकसँगै पार्टीको केन्द्रीय प्रचार प्रसार समितिले निर्धारण गरेको महाधिवेशन अघिको एक हप्ते प्रचार अभियान पनि प्रारम्भ भएको समितिले जनाएको छ ।ब्यानरमा नेपालको नक्साभित्र दुई युवाले नेपालको झन्डा र कांग्रेसको झन्डा बोकेको, चुनाव चिह्न रूख तथा बीपी कोइरालालगायतका अग्रज नेतृत्वको तस्बिर अङ्कित छ ।सो प्रचार ब्यानरको छोटो भिडियो भने दुई दिनपछि सार्वजनिक गर

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 118 पटक पढिएको
  • आज राप्रपाको मनोनयन दर्ता हुँदै

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज (शुक्रबार) उम्मेदवारी दर्ता हुँदै छ ।मतदाताको विवाद टुङ्ग्याएको राप्रपाले आज मतदाता नामावलीमाथि दाबी विरोध पश्चात् उम्मेदवारी दर्ता गर्ने छ ।आज बिहान साढे ११ देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समयसीमा तोकिएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए । मनोनयनको नाममाथि दाबी विरोध, अन्तिम नामावली प्रकाशन पनि शुक्रबार नै हुने र शनिबार मतदान हुने उनले बताए ।राप्रपाको महाधिवेशनमा ४ हजार ४ सय जना मतदाता छन् । आगामी कार्यकालका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । उपाध्यक्षका उम्मेदवा

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 96 पटक पढिएको
  • एमाले अध्यक्ष ओलीले आज पदबहाली गर्दै

    काठमाडाैँ / दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज (शुक्रबार) पदबहाली गर्दैछन् ।अध्यक्ष ओलीले आज दिउँसो १ बजे माइतीघरस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्न लागेका एमाले पार्टी कार्यालय सचिव तथा नवनिर्वाचित केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए । चितवनमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशन मार्फत भीम रावललाई भारी मतान्तरले पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका थिए ।एमालेले नवनिर्वाचित नेताहरूको कार्य विभाजन, स्थायी र पोलिट ब्युरो कमिटी गठनलगायतका काम टुङ्ग्याउन मंसिर २४ र २५ गते केन्द्रीय

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 121 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.