राशिफल

    Showing 381-390 of 1,073 items.
  • वि.सं. २०८१ फाल्गुण १ गते बिहीबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज तपाईं जोश र उत्साहले भरपुर रहनुहुनेछ साथै हजुरको कलात्मक वा रचनात्मक क्षेत्रमा विकास हुनेछ। वैदेशिक यात्राको प्रयास सफल रहनेछ। कार्यक्षेत्रमा नसोचेको लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)कार्यक्षेत्रमा हतारमा कुनै निर्णय नलिनुहोला। नयाँ कार्य प्रारम्भ नगरौँ। जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनुहोस्। कानुनी आवेदन नदिनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज हजुर ऊर्जावान रहनुहुनेछ। कार्यक्षेत्रमा तपाईंको प्रयास सफल हुनेछ र धन प्राप्तिको प्रबल संकेत

    • प्रकाशित मितिः फागुन १, २०८१
    • 346 पटक पढिएको
  • वि.सं. २०८१ माघ ३० गते बुधबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सामूहिक कार्यमा सबैको साथ मिल्नेछ। रिसाएका मित्रहरूलाई मनाउनमा सफलता मिल्नेछ। अतिथीको आगमनले मन हर्षित हुनेछ। आजको शुभ रंग ब‌ैजनि हो भने शुभ अंक २ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)कार्यक्षेत्रमा लगनशीलताले अड्केका कार्यहरू प्रारम्भ हुनेछन्। रुचिको काम नमिल्नाले मन अप्रसन्न रहला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)भावनामा आएर व्यापार व्यवसायमा कुनै निर्णय नलिनुहोला। कानुनी मामिलाहरूमा पक्ष मजबुत रहनेछ। पुरानो कुरालाई लिएर परिवारमा मनमुटाव हुन सक्ला। आजको शुभ रंग पहेलो हो

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • 393 पटक पढिएको
  • वि.सं. २०८१ माघ २९ गते मंगलबार, तपाईंको राशीफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)चल अचल सम्पत्तिमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आफन्तहरूसँगको मनमुटाव सुल्झिनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)धैर्य र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा नयाँ कार्यहात लाग्नेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। गृहणीहरूको सौन्दर्य वस्तुमा धन खर्च हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)पारिवारिक सद्भाव बढ्नेछ। कार्यक्षेत्रमा प्रतिभाको सम्मान हुनेछ। बोलिको प्रभावले कार्य सिद्ध गर्न सकिनेछ। आजको शुभ रंग नी

    • प्रकाशित मितिः माघ २९, २०८१
    • 508 पटक पढिएको
  • वि.सं. २०८१ माघ २८ गते सोमबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कार्यक्षेत्रमा अधिकारीहरूबाट आश्वासन पाइनेछ। विद्यार्थी वर्गहरुलाई करियरलाई लिएर चिन्ता रहनेछ। धैर्यले काम लिनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)साझेदारी व्यापारबाट लाभ प्राप्त हुनेछ। पुरानो मित्रहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। व्यापार व्यवसाय गर्दा लेनदेनमा सावधानी राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)कार्यक्षेत्रमा कार्य समयमा सम्पादन नहुनाले मन अप्रसन्न रहनेछ। विवादास्पद मामिलाहरू आपसी सहमतिमा सुल्झिनेछ। लामो समयदेखि रोकिएको का

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 571 पटक पढिएको
  • वि.सं. २०८१ माघ २७ गते आइतबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)भाग्यले कार्यक्षेत्रमा नयाँ अवसरहरू दिलाउनेछ। विपरीत परिस्थितिमा बुद्धि र विवेकको प्रयोग गरेर निर्णय लिनुहोला। स्वास्थ्यमा ध्यान दिनुहोला। यात्रा सुखदाई रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)व्यापार व्यवसायमा लेनदेनमा सावधानी राख्नुहोस्। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। छरछिमेकीसँगको मनमुटाव सुल्झिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)विवादास्पद मामिलाहरूमा धेरै नबोल्दा राम्रो होला। मित्रहरूसँगको भेटघाटले मन प्रशन्न रहनेछ। कार्यक्षेत्रमा अधिकारी वर्गह

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 494 पटक पढिएको
  • वि.सं. २०८१ माघ २६ गते शनिबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)छरछिमेकीसँग पुरानो वादविवाद सुल्झिनेछ। कारोबार विस्तारका योजनाहरू बन्नेछन्। समयमा सहयोग नमिल्नाले मन अप्रसन्न रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)नयाँ सम्पर्कले लाभ मिल्नेछ। कार्यक्षेत्रमा भावुकतामा आएर गरिएका निर्णयहरूले दुःख दिनसक्छ। आफ्नो योजनालाई समयभन्दा पूर्व नगर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)सामाजिक जीवनमा मान सम्मान बढ्नेछ। घरपरिवारमा मांगलिक आयोजनले प्रसन्नता मिल्नेछ। निजी कार्यको लागि दौडधुप धेरै रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 356 पटक पढिएको
  • वि.सं. २०८१ माघ २५ गते शुक्रवार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)विचार गरेर निर्णय लिनुहोला समय अनुकूल छैन। भौतिक सुख सुविधामा धन खर्च हुनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नोकरी वा पेशामा विवेकपूर्ण निर्णय लिने प्रयास गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)प्रभावशाली व्यक्तिको हस्तक्षेपले कार्य चाँडै सम्पादन हुनेछ। रचनात्मक कार्यबाट प्रशन्नता मिल्नेछ। धार्मिक यात्रा राम्रो रहनेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)कार्यक्षेत्रमा अरुमाथि धेरै विश्वास गर्दा धोखा मिल्न सक्ला। पा

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 556 पटक पढिएको
  • वि.सं. २०८१ माघ २४ गते बिहीबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कार्यक्षेत्रमा दिएका दायित्वहरू समयमा निर्वहन गर्न सकिनेछ। आफन्तसंग रमाइलो समय बित्नेछ। नयाँ कार्यको प्रस्ताव मिल्नेछ। व्यापारमा धन आर्जन गर्न सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)मान सम्मानमा वृद्धि हुनेछ। विद्यार्थीहरूलाई नयाँ शिक्षण संस्थामा प्रवेश मिल्नाले मन उत्साहित रहनेछ। सम्बन्धमा पुरानो कुरालाई भुलाएर अगाडि बढ्नुहोस्। विरोधीहरूले खुट्टा तान्नेछन् सचेत रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)कार्यक्षेत्रमा आफ्नो कर्तव्य निभाउन आलस्य नगर्नुहोला।

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 479 पटक पढिएको
  • वि.सं. २०८१ माघ २३ गते बुधबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आफ्नो राम्रो भविष्यको लागि कठोर निर्णयहरू लिनुपर्ने समय रहेको छ। आर्थिक पक्ष सामान्य रहनेछ। प्रशासनिक वा राजकीय कार्यमा बाधा आउनेछ। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुहोला । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)सहकर्मीहरूबाट सोचेजस्तो सहयोग मिल्नेछ। इष्टमित्रहरूको सहयोग गर्नुहोस्। कार्यक्षेत्रमा बिलम्ब हुनेछ। व्यापार व्यवसायको लागि गरिएको यात्राबाट लाभ मिल्नेछ। आजको शुभ रंग हरिय‍ो हो भने शुभ अंक ३ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आवश्यकता भन्दा धेरै उदारवादी स्वभावले समस्या निम्त्याउन सक्ला। आफ्नो क्षम

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 403 पटक पढिएको
  • वि.सं. २०८१ माघ २२ गते, मंगलबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आजको दिन बोली र व्यवहारमा सतर्कता अपनाउनुपर्ने हुन्छ। कुनै कुरामा अनपेक्षित खर्च हुनेछ। अरुलाई सल्लाह दिनदेखि बच्नुहोला। यात्रा अलि कष्टदायक रहला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)व्यापार व्यवसायमा लाभ रहनेछ। शेयर बजारबाट मनग्य लाभ प्राप्त गर्न सकिएला। मेला वा कुनै जमघटमा रमाइलो समय बित्नेछ। बनाइएका योजनाहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)व्यापार विस्तारको लागि नयाँ विचारहरू आउनेछन्। आर्थिक रूपमा दिन राम्रो रहेको छ। नकारात्मक विचारबाट टाढा र

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 447 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.