समाचार

    Showing 11,221-11,230 of 26,682 items.
  • आज २०८२ साल भदौँ २७ गते शुक्रबारको राशिफल

    मेष प्रेमसम्बन्धमा नयाँ अवसर खुल्ने संकेत छ। अप्रत्याशित प्रस्ताव आउन सक्छ, जसलाई स्वीकार्दा जीवनमा सकारात्मक मोड आउने सम्भावना छ। साथीभाइको सहयोग र साथ लाभदायी रहनेछ। वृष शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ। अध्ययन वा परीक्षामा मनोनिवेश गर्नेहरूले सफलता प्राप्त गर्नेछन्। व्यक्तिगत जीवनमा प्रेमसम्बन्ध मजबुत बन्नेछ।मिथुन वैदेशिक क्षेत्रमा गरिएको लगानीबाट उल्लेखनीय उपलब्धि हात लाग्ने सम्भावना छ। शैक्षिक अवसरहरू अनुकूल हुनेछन्। तर, स्वास्थ्यप्रति बेवास्ता गर्दा समस्या आउन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्छ।कर्कट आर्थिक क्षेत्रमा ठगिने वा भ्रममा पारिने सम्भावन

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 601 पटक पढिएको
  • सैनिक शासन लागू गर्न बाध्य हुँदै नेपाली सेना

    काठमाण्डौ । यतिबेला राजधानी बाहिरबाट धमाधम हजारौं सेनाहरु काठमाण्डौ तर्फ प्रवेश गरिरहेका छन् ।बिहिबार दिउँसो नेपाली कांग्रेस एमाले समर्थित विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने जेएनजी आन्दोलनका विरुद्धमा प्रदर्शन गरेपछि उत्पन्न परिस्थितिका कारण नेपाली सेनाले उपत्यका बाहिर रहेका हजारौं सेनाहरु रातारात काठमाडौं उतार्न बाध्य भएको हो।योबेला नेपाली सेनासँग दुई वटा मात्रै बिकल्प बाँकी छ । पहिलो बिकल्पमा सर्वसम्मत रुपमा आन्दोलनकारीहरुका बीचमा सर्वसम्मत सहमति गराएर नयाँ अन्तरिम सरकार बनाएर सत्ता हस्तान्तरण गर्ने र दोस्रो बिकल्पको रुपमा सर्वसम्मत सहमति हुन नसकेको अवस्थामा सेनाले सैनिक कानुन बनाएर लागू गर

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 1,063 पटक पढिएको
  • जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति पूर्ण समर्थन छः नेता कोइराला

    काठमाडौं— नेपाली काङग्रेसका नेता डा.सशांक कोइरालाले ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति पूर्ण समर्थन रहेको बताएका छन् । बिहिबार एक विज्ञप्ती जारी गर्दै उनले राणा शासनदेखि नै नेपालको लोकतन्त्रका लागि संघर्षरत परिवार र नेपाली कांग्रेसको सदस्यको नाताले, हरेक आन्दोलनको जायज र न्यायोचित माग लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार समाधान हुनुपर्नेमा दृढ विश्वास राखेको बताए । उनले भने, ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति मेरो पूर्ण समर्थन रहेको जानकारी गराउन चाहन्छु । जहाँनीय राणा शासनदेखि नै नेपालको लोकतन्त्रका लागि संघर्

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 590 पटक पढिएको
  • हेटौँडामा एमाले र कांग्रेसद्वारा संविधानको पक्षमा प्रदर्शन

    हेटौँडा— नेकपा एमाले र नेपाली कांग्रेसले हेटौँडामा संविधानको रक्षा गर्न माग गर्दै संयुक्त विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले ‘संविधानको रक्षा गर’ भन्ने नारासहित हिँडेका थिए ।सडक जुलुस र सभाका क्रममा वक्ताहरूले सैनिक शासन चाहिँदैन र राजा फर्काउन पाइँदैन भन्ने स्पष्ट सन्देश दिएका थिए ।उनीहरूले लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्न र संविधानलाई कार्यान्वयन गर्न सरकार र राजनीतिक दलहरूलाई दबाब दिने चेतावनी पनि दिए ।प्रदर्शनमा दुई दलका नेता, कार्यकर्ता तथा नागरिकहरूको उल्लेख्य सहभागिता थियो। प्रदर्शन शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 714 पटक पढिएको
  • जुम्ला कारागारबाट भागेका चार कैदी फर्किए, ३२ सम्पर्कविहीन

    मुगु— जुम्ला कारागारबाट फरार तीनजना कैदीहरु फर्किएका छन् । कारागारबाट फरार भएका ३६ जना कैदी मध्ये तीनजना फर्किएका हुन् । उनीहरूले कैद कटान गर्ने समय निकै कम भएकाले फर्किएको बताएका छन् । हिक्मत गिरी, भीमप्रसाद कठायत र डिल्ली कार्की अहिले प्रहरी नियन्त्रणमा आइसकेका छन् । मंगलबार राति चन्दननाथ नगरपालिका–६ मा अवस्थित जुम्ला कारागारबाट ४१ जना भाग्न खोजे पनि तत्कालै प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको थियो भने ३६ जना कैदीबन्दी भागेका थिए । नेपाली सेनाको टोली तत्कालै कारागार पुगेर भागिरहेका कैदीलाई पक्रेर जेल प्रशासनलाई बुझाएको थियो । स्थिति नियन्त्रणमा लिएकाले कुनै अप्रिय घटना

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 573 पटक पढिएको
  • छिमेकीले विन्ती गर्दागर्दै पनि जलाए गर्भनरको घर, निशानामा थिए विष्णु पौडेल

    काठमाडौं— ललितपुरको भैंसैपाटीमा नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौैडेल र अर्थमन्त्री विष्णु पौडेल छिमेकी हुन् । घर सँगै नजोडिएपनि आसपास नै छन् ।मंगलबार जेनजी आन्दोलनकारीहरुले भैंसेपाटीको प्रहरी कार्यालयमा आगजनीपछि विष्णु पौडेलको घरतिर मोडिए । उनको घरमा तोडफोड र आगजनी गरे । मुख्य निशानामा रहेका पौडेलको घर क्षणभरमै दनदनी बलेको प्रत्यक्षदर्शीहरु बताउँछन् । उक्त घर जलिसक्दासम्म गर्भनर पौडेलको घर सुरक्षित थियो । उनको घर जोगाउन छिमेकीहरुले अधिकतम प्रयास गरे । जब आन्दोलनकारी घरमा छिरे पौडेलको फोटो भेटाए अनि तोडफोडमा उत्रिए । धमाधम सामान निकालेर आगो लगाउन थालेको स्थानीयले बताए ।छिमेकीहरु भेल

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 664 पटक पढिएको
  • गौर कारागारबाट भागेका कैदीलाई आफैं उपस्थित हुन प्रमुख जिल्ला अधिकारीको आग्रह

    रौतहट— गौर कारागारबाट असहज परिस्थितिको मौका छोपी भागेका कैदीबन्दीहरुलाई आफैं उपस्थित भई कानुनी प्रक्रिया पूरा गर्न र राज्यलाई सहयोग गर्न प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले आग्रह गरेका छन्।उनले भने, 'जो जहाँ हुनुहुन्छ, तुरुन्तै कारागारमा उपस्थित भइ सजाय भुक्तान गर्नुहोस्, अन्यथा थप कानुनी कारबाहीमा पर्नु हुनेछ।'गौर कारागारमा रहेका २९१ कैदीमध्ये हालसम्म ७९ जना मात्रै फेला परेका छन्। तीमध्ये ३१ जना कारागारमै रहेका, १७ जना भारतबाट फर्किएका र ३१ जना जिल्लाभित्रै पक्राउ परेका हुन्। अझै २१२ जना फरार छन्।प्रमुख जिल्ला अधिकारी खड्काले समाजमा शान्ति र सुरक्षाको वातावरण निर्माणमा सबै नागरिकको भूमिक

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 722 पटक पढिएको
  • सर्वोच्चको फुल कोर्टको निर्णय: आइतबारदेखि नियमित सुनुवाइ पुनः सुरु

    काठमाडौं— सर्वोच्च अदालतको फुल कोर्टले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता तथा नियमित सुनुवाइ थाल्ने निर्णय गरेको छ । साथै यथाशीघ्र अदालतहरू सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।सर्वोच्चले एक विज्ञप्तिमार्फत् जेनजीको आन्दोलनका क्रममा देशभरका अदालतमा भएको आक्रमण, तोडफोड र आगजनीका कारण नेपालको न्यायिक इतिहाससँग सम्बन्धित महत्वपूर्ण दस्तावेज नष्ट भएको जनाएको छ ।आन्दोलन चर्किँदा त्यसको फाइदा उठाउँदै सर्वोच्च अदालतको भवनमा समेत आगजनी र ध्वंसात्मक गतिविधि भएको थियो ।सर्वोच्चले एक विज्ञप्तिमार्फत यस घटनालाई देशको न्यायिक प्रणालीमाथि गम्भीर प्रहारको रूपमा लिएको जनाएको छ । अदालतले नागरिकको जीवन,

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 564 पटक पढिएको
  • जेनजीहरु भन्छन्ः शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए

    काठमाडौं— जेनजीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि सरकारविहीनताको अवस्था सिर्जना भएको छ । अन्तरिम सरकार गठनका लागि जेन–जी प्रतिनिधिहरुले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाम अगाडि सारेको छ । जेनजी प्रतिनिधि अनिल बानियाँले जेनजीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेको बताए । उनले सिंहदरबार, न्यायलयलगातका संरचना षड्यन्त्र रचेर जलाइएको उनको आरोप छ । उनले भने, ‘देशमा गणतन्त्र आएदेखि हामीलाई नेताहरुले लुटेका छन् । यिनीहरुले हाम्रो रोजीरोटी पनि खोसेका छन् । हुम्ला, जुम्ला र मुगुमा अहिले पनि सिटामोलको अभाव छ । देशमा बुढा

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 656 पटक पढिएको
  • चाँडो अन्तरिम सरकार गठन गर्न शान्ति समाजको दबाब

    काठमाडौं— मानव अधिकार तथा शान्ति समाजले चाँडो अन्तरिम सरकार गठनका लागि माग गरेको छ ।विहीबार एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक गणतन्त्र र नागरिक स्वतन्त्रतामाथि घात गर्ने प्रयत्न भयो भने त्यो अस्विकार्य र आत्मघाति हुनसक्ने चेतावनी समेत दिएको छ । ‘अन्तरिम सरकारको मुल दायित्व नागरिक र सार्वजनिक सम्पत्तिको सुरक्षा, कानुन र व्यवस्थाको पुर्नवहाली, अहिंसा सद्भाव र सहिष्णुताका आदर्शहरुको प्रवद्र्धन, पुननिर्माण र स्वतन्त्र निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु हुनेछ ।’संविधान संसोधनको बहसलाई सार्थक रुपमा अघि बढाउने गहन दायित्व पनि अब जेन जी पुस्तामा आएको तर संविधान संसोधनको दायित्व अन

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 516 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.