समाचार

    Showing 2,031-2,040 of 26,479 items.
  • गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो, मन्त्री गुरुङ

    काठमाडौं । गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद्को सामना गर्न सरकारले आवश्यक पूर्वतयारी पूरा गरेको बताएका छन्। बिहीबार मनसुन पूर्वतयारी तथा प्रतिकार्यको तयारी सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतको अनुभवका आधारमा यसपटक विपद् व्यवस्थापनका लागि प्रभावकारी तयारी गरिएको बताए। उनले विपद्को समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिइएको र विभिन्न टोलीहरू परिचालन गरिसकिएको जानकारी दिए। मन्त्री गुरुङले यसपटक मन्त्रीहरूको निरीक्षणभन्दा पनि जनताको सुरक्षा र उद्धारलाई प्राथ

    • प्रकाशित मितिः असार ४, २०८३
    • 190 पटक पढिएको
  • मधेश प्रदेशमा सडक दुर्घटनाको अवस्था भयावह

    जनकपुर । मधेश प्रदेशमा सडक दुर्घटनाको अवस्था भयावह रहेको देखिएको छ । विगत पाँच आर्थिक वर्ष २०७७\७८ देखि २०८१\८२ मा भएका सडक दुर्घटनाको तथ्याङ्कलाई केलाउँदा मधेश प्रदेशमा ट्राफिक सुरक्षाको अवस्था अत्यन्तै चिन्ताजनक अवस्थामा रहेको देखिएको छ । बिहीबार जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सडक सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठिमा सार्वजनिक गरिएको सडक दुर्घटनाको तथ्यांक अनुसार विगत पाँच वर्षमा मधेश प्रदेशमा सडक दुर्घटनाका कारण २,७४८ जनाले ज्यान गुमाएका छन् । पाँच वर्षमा कुल २९,१८३ वटा सडक दुर्घटना भएकोमा ४१,६९७ सवारी साधन संलग्‍न रहेको देखिएको छ । यस अवधिमा दुर्घटनामा परी १०,८६६ जना गम्भीर घाइते र ६,१४२ ज

    • प्रकाशित मितिः असार ४, २०८३
    • 150 पटक पढिएको
  • नारायणी नदिमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

    काठमाडौं— पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–२ स्थित नारायणी नदिमा हाम फालेका एक बृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही जिल्लाको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षिय झनक प्रसाद पौडेल असार ४ गते बिहान उक्त नदिमा हाम फालेका थिए । सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले उनलाई मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो ।उद्धार पश्चात उनलाई उपचारको लागि चितवन अस्पतालतर्फ पठाएको छ । उनको अवस्था भने सामान्य रहेको छ । त्यसैगरी सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ लार्चास्थित भोटेकोशी नदिको बीच भागमा अड्कीएका एक जनाको असार ४ ग

    • प्रकाशित मितिः असार ४, २०८३
    • 403 पटक पढिएको
  • ‘स्वर्णिम बजेट’ समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य

    काठमाडौं । दुई तिहाइ नजिकको राजनीतिक समर्थन पाएको सरकारले अर्थमन्त्री डा स्वर्णिम वाग्लेमार्फत सार्वजनिक गरेको आर्थिक वर्ष २०८३ र ८४ को बजेटलाई पछिल्लो तीन दशकयताकै सबैभन्दा सुधारमुखी बजेटका रूपमा हेरिएको छ । कर प्रणाली, प्रशासनिक पुनर्संरचना, ऊर्जा, वित्तीय क्षेत्र तथा निजी लगानी प्रवद्र्धनका क्षेत्रमा व्यापक नीतिगत परिवर्तनको घोषणा गर्दै सरकारले आर्थिक पुनरुत्थानको नयाँ आधार तयार गर्ने प्रयास गरेको दाबी गरेको छ । २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेटमा चालुतर्फ १२ खर्ब ७० अर्ब, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। सरकारले आगामी आर्थिक व

    • प्रकाशित मितिः असार ४, २०८३
    • 141 पटक पढिएको
  • नेपाली चिया निर्यात संकटमा, महासंघद्वारा कूटनीतिक पहलको माग

    काठमाडौं— भारतीय चिया बोर्डले मे १ देखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर (एसओपी)’ र प्रत्येक खेपमा अनिवार्य गुणस्तर परीक्षणको व्यवस्था लागू गरेपछि नेपाली चिया निर्यात गम्भीर संकटमा परेको छ। यसबाट उत्पन्न समस्याको समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारसँग तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ।महासंघले नेपाल चिया उत्पादक संघबाट प्राप्त सुझाव र वर्तमान अवस्थाको विश्लेषण गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत भारतसँग उच्चस्तरीय संवाद गरी निर्यातमा देखिएको अवरोध हटाउन आवश्यक पहल गर्न माग गरेको हो।महासंघका अनुसार नेपालको चिया उद्योग कृषि, उद्योग, निर्यात र

    • प्रकाशित मितिः असार ४, २०८३
    • 404 पटक पढिएको
  • आन्तरिक किचलोमा कांग्रेस, संस्थापन इतर पक्षको ४ विकल्प

    काठमाडौं— नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद झन् गहिरिँदै गएको संकेत देखिएको छ। संस्थापन पक्षले एकताको प्रस्ताव अघि सारे पनि संस्थापन इतर समूहले त्यसप्रति सकारात्मक प्रतिक्रिया नजनाउँदै आफ्ना रणनीतिक छलफललाई तीव्र बनाएको छ।स्रोतका अनुसार पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएलगत्तै इतर समूहले आगामी कदमबारे औपचारिक निर्णय लिन सक्ने तयारी गरेको छ। यसअघि संस्थापन पक्षले पार्टीभित्र सहमति र एकताका लागि सातबुँदे प्रस्ताव पठाएको दुई साताभन्दा बढी समय बितिसकेको भए पनि त्यसमा कुनै औपचारिक प्रतिक्रिया आएको छैन।उपसभापति विश्वप्रकाश शर्माले जेठ १६ गते शीर्ष नेताहरूलाई पठाएको उक्त प्रस्तावमाथि देउवा–

    • प्रकाशित मितिः असार ४, २०८३
    • 402 पटक पढिएको
  • एभरेष्ट कलरको आईपीओ बाँडफाँट

    काठमाडौं— एभरेष्ट कलरको आईपीओ बाँडफाँट भएको छ । बिहीबार धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा उक्त आईपीओ बाँडफाँट गरिएको हो ।कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ कराड ५५ लाख ७० हजार रुपैयाँबराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो ।सो निष्काशनमा कुल २६ लाख ८७ हजार ४२१ जनाले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता सेयरका लागि आवेदन परेको थियो । जसमध्ये २६ लाख ४१ हजार ९५९ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँ

    • प्रकाशित मितिः असार ४, २०८३
    • 384 पटक पढिएको
  • विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी

    काठमाडौं—  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसेको छ।बैठकमा गृहमन्त्री सुधन गुरुङ, गृहसचिव राजकुमार श्रेष्ठ तथा सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी छन्।मनसुन सुरु हुन लागेको अवस्थामा क्षति आकलन तथा पूर्वतयारीका सन्दर्भमा छलफल र आवश्यक निर्णय लिन बैठक बसेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः असार ४, २०८३
    • 405 पटक पढिएको
  • कोलम्बियाको शानदार पुनरागमन, उज्वेकिस्तान ३–१ ले पराजित

    काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ ले पराजित गरेको छ।मर्सिडिज बेन्ज स्टेडियममा बिहीबार भएको खेलमा कोलम्बियाका लागि ४०औँ मिनेटमा डिएगो मुनोज, ६५औँ मिनेटमा लुइस डियाज , ९० औँ मिनेटमा जोन काम्पाजले गोल गरे उज्बेकिस्तानका लागि ६०औँ मिनेटमा अजीजबेक फैजुल्लाएभले गोल गरे । खेलको पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि कोलम्बियाले ४०औँ मिनेटमा अग्रता बनाएको थियो।डिएगो मुनोजले लुइस डियाजको पासमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। त्यसपछि पहिलो हाफमा थप गोल हुन नसक्दा कोलम्बिया १–० ले अघि रहँदै विश्राममा गएको थियो।दोस्रो हाफको ६०औँ

    • प्रकाशित मितिः असार ४, २०८३
    • 575 पटक पढिएको
  • पर्सामा प्रहरीको कडा निगरानीः ३७० किलो गाँजा फेला

    पर्सा  ।    पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–२, मिर्जापुरस्थित नहरको छेउबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद गरेको छ।असै विनोद कुमार झाको कमाण्डमा खटिएको पैदल गस्ती टोलीले नियमित गस्ती गर्ने क्रममा नहरको छेउमा लुकाईछिपाई बेवारिसे अवस्थामा राखिएको २५ वटा पोकामा रहेको गाँजा फेला पारेको हो। बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर प्रहरीले आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। उक्त गाँजा कसले र कुन उद्देश्यले त्यहाँ राखेको भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।लागुऔषध नियन्त्रण तथा अवैध ओसारपसार विरुद्ध प्रहरीको अभियानलाई थप प्रभावकारी बनाउँदै यस्

    • प्रकाशित मितिः असार ४, २०८३
    • 220 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.