समाज

    Showing 5,601-5,610 of 6,767 items.
  • बच्चा चोर्न खोजेको आरोपमा चार जना पक्राउ

    कञ्चनपुर  / कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्लाफाँटा नगरपालिका –८ मा बच्चा चोर्न खोजेको आरोपमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकासकुमार साहलाई पक्राउ गरेको हो । बच्चा चोर्न लागेको भन्दै गाउँलेले चारै जनालाई घेरा हालेर प्रहरीलाई खबर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए । शुक्लाफाँटा –८ का छ वर्षीय बालकलाई मिठाई दिएर ललाइफकाइ जङ्गलतर्फ

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 265 पटक पढिएको
  • आज ५८औँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

    झापा / आज ५८औँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको यसवर्षको नारा बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने रहेको छ ।नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । नेपालले सन् १९९० सेप्टेम्बर १४ मा बाल अधिकार महासन्धि अनुमोदन गरेको सम्झनामा प्रत्येक वर्ष भदौ २९ गते दिवास मनाउँदै आएको छ ।२०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसाथ गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • 168 पटक पढिएको
  • झापामा पाँच वर्षीया बालिका बलात्कृत : ५४ दिनमा २३ जना महिला बलात्कृत (भिडियाे)

    झापा / पछिल्लो समय समाजमा बढ्दो अपराधको रूप लिइरहेको बलात्कारका घटना तीव्र रुपमा बढिरहेका छन् । त्यसमा पनि विषेश गरी २० वर्ष मुनिका किशोरीहरू बलात्कारको सिकार हुने गरेका छन् । जसको उदाहरण हुन शिवसताक्षिकी पाँच वर्षीय बालिका । शिवसताक्षी नगरपालिका –४ बस्‍ने ५६ वर्षीय छत्र बहादुर बुढाथोकीले गत भदौ १० गते ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। पीडितका आफन्तले प्रहरीमा उजुरी दिए लगतै बुधबार इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले बुढाथोकीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर अनुसन्धान भइ

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 305 पटक पढिएको
  • दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु, १३ घाइते

    दाङ / दाङमा नाचगान गर्दै गर्दा चट्याङ लागेर दुई जानको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङको घोराही उपमहानगरपालिका –१२ गुरउमा मंगलबार राति ११ बजे परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु भएको हो ।त्यस्तै दुई जना गम्भीर घाइते भएका छन् भने अन्य ११ जना सामान्य घाइते भएको डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।डीएसपी गौतमका अनुसार तीजको बेला महिलाहरू साल डाँडामा भेला भएर नाच्नेक्रममा चट्याङ परेको थियो । 

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 222 पटक पढिएको
  • जुम्लामा करिब पचास करोडको स्याउ उत्पादन

    कर्णाली  / स्याउ सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहले राम्रो स्याउ फलाएका छन् ।धेरै किसानले स्याउ टिपेर पनि बिक्री राम्रै आम्दानी लगिसकेका छन् । स्याउ व्यापारीको हतारोका कारण केही कृषकले स्याउ गुलियो, पोटिलो र परिपक्व नहुँदै टिपेर बिक्री गर्दा त्यसको परिमाणमा कमी आएको छ । यद्यपि गएका वर्षभन्दा यस वर्ष स्याउ उत्पादनमा राम्रो वृद्धि भएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।निमित्त कार्यालय प्रमुख अधिकारीका अनुसार चार हजार एक सय २० हेक्ट

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 162 पटक पढिएको
  • हात्ती आएको सूचना दिन झापाको बाहुनडाँगीमा ‘साइरन’ जडान

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका –४ मा हात्ती आएको जानकारी दिन ‘साइरन’ मेसिन जडान गरिएको छ । बर्सौँ देखि हात्ती आतङ्कको चपेटामा परेको बाहुनडाँगीमा भारतबाट हात्ती आएको स्थानीयलाई जानकारी दिनका लागि बाहुनडाँगी बजारमा  ‘साइरन’ दिने मेसिन जडान गरिएको हो ।साइरनको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । उक्त साइरन उज्यालो नेपालका पूर्व अध्यक्ष तथा स्वयंसेवक रमेश थापाले  मेचीनगर –४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलाई सहयोग स्वरुप प्रदान गरेका थिए । ब्याट्री, प्यानल बक्स, तार र साइरन गरी करिव ६० हजार मुल्य बराबरको साइरनले बाहुनडाँगी बजार आसपास एक कि

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 132 पटक पढिएको
  • निहारिकालाई ५ लाख सहयोग गर्दै मधेश प्रदेश

    काठमाडौँ / ‘कुमारी आमा’ निहारिका राजपुतलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आरोपी शिवराज श्रेष्ठ र आफ्ना छोराको डिएनए परीक्षण हुनुपर्ने मागसहित कानूनी लडाइ लडिरहेकी उनलाई मधेश सरकारले सहयोग गर्ने भएको हो ।मधेश प्रदेशको अर्थमन्त्री शैलेन्द्र साहका अनुसार मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार न्यायका लागि संघर्ष गरिरहेकी निहारिकालाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 264 पटक पढिएको
  • हाइड्रोपावरको सामग्री चोरी गर्ने तीन युवक पक्राउ

    सोलुखुम्बु  / सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –२ र ३ नम्बर क्षेत्रमा निर्माणाधीन बेनी हाइड्रोपावर आयोजनाको सामग्री चोरी गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई  पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोलुदूधकुण्ड नगरपालिका –११ का ३५ वर्षीय कुलबहादुर राई, सोखुदूधकुण्ड –३ का ३२ वर्षीय दावा तामाङ र खोटाङको ऐसेलुखर्क गाउँपालिका –२ का ३२ वर्षीय भलाकाजी तामाङ रहेका छन् ।आयोजनाको हेडबक्स रहेको स्थान बेनीबाट मङ्गलबार राति फलामको पाताहरू गाडीमा राखेर लैजाने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिए । शाहका अनुसार प्रहरीले

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 135 पटक पढिएको
  • आलु र मासुमा आत्मनिर्भर बन्दै ओखलढुङ्गा

    ओखलढुङ्गा / प्रदेश १ को पहाडी जिल्ला ओखलढुङ्गा आलु र मासुमा आत्मनिर्भर बन्दैगएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको आलु र बाख्रा जोन कार्यक्रम सञ्चालनमा आएसँगै ओखलढुङ्गा आलु र मासुमा आत्मनिर्भर बन्दैगएको हो । ओखलढुङ्गाको माथिल्लो क्षेत्रलाई समेटेर आलु र तल्लो भूभागमा बाख्रा जोन कार्यक्रम सञ्चालन गरिएको छ ।  सिद्धिचरण नगरपालिकाको वडा नम्बर ५, ६, ७, मोलुङ गाउँपालिकाको वडा नम्बर ६, ७, ८ र खिजिदेम्बा गाउँपालिकाको वडा नं. ६, ७, ८, ९ मा करिब तीन वर्षदेखि आलु जोन कार्यक्रम सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई ओखलढुङ्गाले जना

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 274 पटक पढिएको
  • बझाङमा एकै घरका तीन जना झुन्डिएको अवस्थामा मृत फेला

    बझाङ / बझाङमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरीका अनुसार बुंगल नगरपालिका –९ स्थित रारुकी २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । गएराति मात्रै गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर फर्किएका बताइएको छ । घटनाको अनुसन्धानका लागि चैनपुरबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 209 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा