शिक्षा

    Showing 341-350 of 917 items.
  • आजबाट कक्षा १२ को परीक्षा सञ्चालन, जापानमासहित १५९१ परिक्षा केन्द्र

    काठमाडौं— कक्षा १२ को परीक्षा आइतबारदेखि सञ्चालन भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजे हुनेछ।आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ। सबैभन्दा बढी काठमाडौंमा १६२ र कम मनाङमुस्ताङमा एक(एक केन्द्र निर्धारण गरिएको अध्यक्ष शर्माले जानकारी दिए।परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। परीक्षमा पाँच हजार २०२ विद्यालयका

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 399 पटक पढिएको
  • सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सहमति भएपछि धमाधम खुुल्न थाले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू

    काठमाडौं— शिक्षकको आन्दोलनका कारण बन्द भएका विद्यालय शुक्रबारदेखि नियमित रूपमा सञ्चालनमा आएका छन् । बुधबार सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सहमति भएपछि लामो समयदेखि बन्द भएका विद्यालय क्रमशः खुलेका छन् । विद्यालय खुलेसँगै भर्ना अभियान पनि सुरू भएको छ । विश्व निकेतन मावि त्रिपुरेश्वरका प्रधानाध्यापक हेरम्बराज कँडेलका अनुसार आजदेखि नियमित पठनपाठन सुरू भएको छ । उगले शनिबार र बिदाको दिन पनि नियमित रूपमा विद्यालय सञ्चालन गर्ने र अवरूद्ध भएको शैक्षिक कार्यक्रमलाई गति दिने जानकारी दिए ।बिहीबार विश्व मजदुर दिवसको दिन पनि कक्षा ११ को पठनपाठन गरिएको उल्लेख गर्दै उनले आजदेखि भने कक्षा १ देखि १० स

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 392 पटक पढिएको
  • शिक्षक महासंघ र सरकारबीचको सहमतिमा कर्मचारीको असहमति

    काठमाडौं— नेपाल विद्यालय कर्मचारी परि परिषद्ले हिजो सरकारसँग भएको शिक्षक र सरकारबीचको सहमतिमा असन्तुष्ट जनाउँदै असहमति जनाएको छ। परिषद्ले आज एक विज्ञप्ति जारी गर्दै असहमति जनाएको हो।परिषद्ले परिषद्‌को संस्थागत धारणा बाहेकको सहमतिको घोर भर्त्सना गरेको छ।‘नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलनको २९ औं दिन प्रश्चात २०८२/०१/१७ गतेका दिन नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको ब्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्‌को

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 536 पटक पढिएको
  • कक्षा १२ को परीक्षा वैशाख २१ बाट हुने

    काठमाडौं । आन्दोलनरत् शिक्षक महासंघसँग सरकारको सहमतिपछि २९ दिनदेखि ठप्प शैक्षिक गतिविधि खुलेको छ । योसँगै यही वैशाख २१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा पनि निर्धारित मितिमा सञ्चालन हुने भएको छ ।यसअघि वैशाख ११ देखि परीक्षा तय भएकोमा शिक्षकको सडक आन्दोलनको असहज परिस्थितिको कारण देखाउँदै १० दिन पर सारिएको थियो ।९ बुँदे सहमतिलाई मन्त्रिपरिषद्ले पारित गरेसँगै शिक्षक महासंघले मन्त्रिपरिषद्ले आफूहरूका केही माग सम्बोधन गरेको र यही असार १५ भित्रै ऐन पारित हुने प्रतिवद्धता आएकाले समयमै ऐन आउने विश्वाससहित आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षासम्बन्धी सबै काम गर्न/गराउन अनुरोध ग

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 456 पटक पढिएको
  • शिक्षकको अडान र सरकारको मौनताले सामुदायिक विद्यालयका विद्यार्थी र अभिभावकलाई यसरी हुँदैछ हानि

    काठमाडौं— शैक्षिक हड्ताल घोषणा गर्दै चैत २० गतेदेखि काठमाडौंका सडकमा आन्दोलन गर्दै आएका शिक्षकहरुको आज २९ औ दिन भएको छ । देशभरका विभिन्न ठाउँबाट आएका दशौँ हजार शिक्षक तथा विद्यालय कर्मचारीहरू एकसूत्रीय माग अघि सारेर सडक आन्दोलनमा होमिएका हुन् । उनीहरुले २०८० को असोज २ गतेदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलन गरेपछि सरकारले ६ बुँदे सम्झौता गरेको थियो । उक्त सम्झौतामा शिक्षा मन्त्रालयले संसद्को सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद् सञ्चालनसम्बन्धी मौजुदा विधिबमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने भनिएको थियो । दुई पटक गरिएको ११ बुँदे सहमतिअनुसार सरकारले विद

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 808 पटक पढिएको
  • निजी विद्यालयलाई काठमाडौं महानगरको निर्देशनः छात्रवृत्ति विवरण तय गर्नु

    काठमाडौं— काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका संस्थागत (निजी) विद्यालयहरूलाई जेठको पहिलो सातासम्म छात्रवृत्तिको विवरण तय गर्न निर्देशन दिएको छ । मंगलबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै छात्रवृत्तिको विवरण तय गर्न निर्देशन दिएको हो ।कक्षा १ देखि १० सम्मका जेहेन्दार, विपन्न, असहाय, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित तथा शहीद परिवारका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्तिको व्यवस्था गर्न विद्यालयहरूलाई सूचनामार्फत भनिएको छ।निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०५८ र काठमाडौं महानगर शिक्षा ऐन, २०६८ अनुसार संस्थागत विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतलाई छात्रवृ

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 526 पटक पढिएको
  • शिक्षकहरूको माग पूरा नगरे, सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ने दिन आउँछ: मेटमणी चौधरी

    काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणी चौधरीले सरकारलाई कडा चेतावनी दिएका छन्। उनले भनें, यदि सरकारले शिक्षकहरूको जायज मागहरू सम्बोधन नगरे, भने सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउनेछ।मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले शिक्षा ऐनको आवश्यकतामा जोड दिँदै सरकारको ध्यानाकर्षण गराए। उनले भने, "शिक्षकहरूको हक र अधिकार पूरा गर्न सरकारलाई यथाशीघ्र शिक्षा ऐन ल्याउनुपर्ने छ। यदि यो नगरे, भने शासकहरूका लागि कडा परिणाम आउनेछ।"चौधरीले सरकारको आलोचना गर्दै भने, "शिक्षकहरूको जायज मागलाई पूरा गर्नको सट्टा सरकारले तिनीहरूलाई दमन गर्ने काम गर्दैछ। 

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 342 पटक पढिएको
  • नगरपालिकाको दबाबपछि खुल्न थाले चितवन कालिकाका विद्यालय

    काठमाडौं— शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन रोकिएका चितवनको कालिका नगरपालिकाका सामुदायिक विद्यालयहरू नगरपालिकाको दबाबपछि खुल्न थालेका छन्।लामो समय विद्यालय बन्द रहँदा बालबालिकाको पढ्न पाउने अधिकार खोसिएको भन्दै नगरपालिकाले विद्यालय सञ्चालन गर्न कडा दबाब बढाएपछि सोमबारदेखि केही विद्यालय खुलेका हुन्। नगरपालिकाले गत शुक्रवार एक विज्ञप्ति जारी गरेर सबै सामुदायिक विद्यालयहरू तत्काल सञ्चालन गर्न आह्वान गरेको थियो।नगरपालिकाको दबाबपछि सोमबारबाट कालिका–७ भटेनी स्थित पृथ्वी माध्यमिक विद्यालय सञ्चालनमा आएको विद्यालयका प्रधानाध्यापक सूर्यभक्त अधिकारीले बताए। उनले स्थानीय सरकारले विद्यालय खोल्न दिएको र शि

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 334 पटक पढिएको
  • शिक्षकहरूको नाराबाजीले एकीकृत समाजवादी नेताहरूलाई आन्दोलन स्थलबाट फर्कायो

    काठमाडौं : शिक्षक आन्दोलनमा ऐकबद्धता जनाउन पुगेका एकीकृत समाजवादीका नेताहरू अपमानित भएर फर्कनुपरेको छ।अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको टोली आन्दोलन स्थलमा पुगेर ऐकबद्धता जनाउन पुगेकोमा शिक्षकहरूले उनीहरूविरुद्ध नाराबाजी गर्दै त्यहाँबाट फर्कन भनेपछि अपमानित भएर फर्कनुपरेको हो।उनीहरू शिक्षकहरूको आन्दोलनमा समर्थन जनाउन र भाषण गर्ने योजना सहित त्यहाँ पुगेका थिए, तर शिक्षकहरूले उनीहरूको विरोध गर्न थाले। 'यहाँ कुनै नेता आउनु पर्दैन, सक्ने भए संसदमा बोल', भन्ने नारासहित शिक्षकहरूले उनीहरूलाई आन्दोलन स्थलबाट बाहिर जान अनुरोध गरे।यसपछि स्थिति तनावपूर्ण बनेपछि प्रहरीले नेताहरूलाई सुरक

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 523 पटक पढिएको
  • अभिभावकको दबाबले आखिर खुल्न थाले विद्यालय

    इलाम — शिक्षक आन्दोलनले झण्डै महिनौंदेखि प्रभावित गरिरहेको शैक्षिक गतिविधिहरू अब नयाँ मोडमा पुगेका छन्। विद्यालयहरू लामो समयदेखि बन्द भएपछि अब अभिभावकहरूले दबाब दिन थालेका छन्, जसको परिणामस्वरूप कतिपय विद्यालयहरू फेरि सञ्चालनमा आएका छन्। इलाम नगरपालिकाका पुवा मझुवाको विडापानी माध्यमिक विद्यालयका अध्यक्ष देवराज थापाले शिक्षकहरूलाई विद्यालय सञ्चालन गर्न आग्रह गर्दै भने, "अहिलेसम्म आन्दोलनलाई समर्थन गर्दै आएका हौं, तर अब अभिभावकको दबाब हामीसँग सहन गर्न सक्दैनौं।" यस पछि, विद्यालय फेरि खोलिएको छ।विभिन्न विद्यालयमा अभिभावकहरूले शिक्षकलाई स्कूल खोल्नका लागि दबाब दिएका छन्। नेपालटार माध्यमिक विद्यालय

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 379 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.