विचार

    Showing 381-386 of 386 items.
  • तपाइको केही लाग्नेवाला छैन

    डा. राजेन्द्र शर्मातपाइलाई  राम्रो थाह छ,ऊ हत्यारा होतपाइले मज्जाले चिन्नुभको छ,ऊ चोर होतर तपाइको केही लाग्दैन, किनकिऊ तपाइको नेता हो ।तपाइलाई राम्रो थाह छ,ऊ पढेको छैनतपाइ राम्रोसंग जान्नुहुन्छ,ऊ साँचो बोल्दैनतर तपाइको केही लाग्दैन, किनकिऊ तपाइको नेता हो ।तपाइलाई प्रष्ट थाह छ,ऊ गुण्डा पाल्छतपाइ राम्ररी जान्नुहुन्छ,ऊ घुस्याहा होतर तपाइको केही लाग्दैन, किनकिऊ तपाइको नेता हो ।तपाइलाई एकदम थाह छ,ऊ पापी छतपाइले यो पनि बुझ्नुभाको छ,ऊ दलाल होतर तपाइको केही लाग्दैन, किनकिऊ तपाइको नेता हो ।तपाइ बोल्नै सक्नुहुन्न,ऊ बलात्कारी होतपाइको विवेकले भन्छ,ऊ देशद्रोही होतर तपाइको केही लाग्दैन, किनकिऊ तपाइको

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 1,807 पटक पढिएको
  • यही अवस्था रहे देश र जनताको हालत के होला ?

    टिप्पणीबिर्तामोड / गत वर्षको कोरोना संक्रमण पछि दोस्रो चरणको संभावना वारे विज्ञहरुले आशंका व्यक्त गरी रहँदा भारत र नेपालको राजनीतिक नेतृत्वहरु त्यसको लागि आवश्यक तयारी भन्दा आआफ्नो पार्टीगत स्वार्थ केन्द्रित क्रियाकलापमा व्यस्त थियो । विज्ञहरुद्वारा तमाम हिदायतको वावजूद पनि दुवैतिर राजनीतिक विशाल जनसभा, धार्मिक भेला, उद्घाटन, जमघटमा कुनै कमी आएन । कोरोना प्रोटोकोलको पालना गर्नु गराउनु पर्नेमा सरकार आफै यसको उल्लंघनको कारक बन्यो र यस अपराधको दण्ड आज आम जनताले भोग्दै छ ।यस सरकारी अपराधको लागी दोषीलाई कुनै फौजदारी सजायको भागी हुनु पर्दैन यस तथाकथित प्रजातन्त्र भएको मुलुकहरुमा ।  अहिले मुलुकक

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 355 पटक पढिएको
  • माओवादी उत्थानमा काङ्ग्रेसको योगदान !

    काठमाडौँ / सिद्धान्ततः कम्युनिष्टहरू जातियतामा विश्वास गर्दैनन्, तर विश्वमा जातिवादको वकालत गर्नेहरूमा कम्युनिष्ट अग्रपङ्क्तिमा पर्दछन् । मार्क्सवाद, लेनिनवाद र माओवादकाका सूत्रहरू आममानिसले नबुझ्ने र बुझे पनि तिनको सेन्टिमेन्ट उत्तेजित नहुने भएर कम्युनिष्टहरूले मानिसलाई भड्काउन जाति, भाषा, धर्म र संस्कृतिका मुद्दा उठाएर समाजलाई अस्तव्यस्त बनाउने र अस्तव्यस्त समाजभित्र आफ्नो भविष्य (अस्तित्व) स्थापित गर्न खोज्ने कार्यनीतिक चालबाजी अवलम्बन गर्दै आएका छन् । स्थापित मूल्य, मान्यता र प्रणालीले निरन्तरता पाएसम्म साम्यवादीराज स्थापना गर्न र टिकाउन नसकिने विश्वास कम्युनिष्टहरूको हुन्छ । राजनीतिक विचा

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 245 पटक पढिएको
  • बंगलादेशमा रुसको कोरोना खोप प्रयोगको अनुमति

    काठमाडौँ(एजेन्सी) बंगलादेशमा रुसले निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ । बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको हो । बंगलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिएका हुन् । उनले बुधबार भनेका छन् बंगलादेशले रुसले निर्माण गरेको स्पुतनिक भि नामको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ ।  रहमानले भने– हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमनि दिएको छौँ । यसअघि बंगलादेशमा आस्टाजेनेका खोप पनि प्रयोग गरिएको छ । आस्टाजेनेका खोप भारतबाट आउन ढिला भएको थियो । सो खोपको अर

    • प्रकाशित मितिः वैशाख १५, २०७८
    • 282 पटक पढिएको
  • राजा जहाँ छन्, त्यहीँ रहुन् !

    –केशवप्रसाद भट्टराई०००१. हिजो असोज १८ काङ्ग्रेस, एमाले, माओवादीहरूले ल्याए, असोज १८ ले माघ १९ लाई अवश्याम्भावी बनायोराजा के सोचिरहेका छन्– थाहा छैन, तर आफूलाई राजावादी भन्नेहरू भ्रम र अन्यौलमा छन् ।राजालाई सडकमा आउन उकासिरहेका छन् ।राजावादी भनिने वौद्धिकहरू झन् अराजक कुरा गरिरहेका छन् ।हिजो पनि त यिनीहरू राजासँगै थिए ।अहिले आएर भारत, चीन र अमेरिकालगायतका मुलुकले नेपालबारे पुनर्विचार गरिरहेका बताइन्छ ।हिजो कसरी कूटनीति परिचालन गरिएको थियो थाहा छैन,तर हिजो राजाले देउवा सरकार हटाएर असोज १८ मा शासन हातमा लिनुअघि गिरिजाबाबु र माकुने नेतृत्वको काङ्ग्रेस र एमालेले राजालाई त्यसो गर्न प्रेरित गरेका थि

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 248 पटक पढिएको
  • पाकिस्तानको बालाकोट सर्जिकल स्ट्राइकका योजनाकार नेपालमा सफल कि असफल ?

    -कमल कोइराला हामीहरू धेरैले केटाकेटीहरूले खेल्ने सर्प र सिंढी भएको स्नेक ल्याडर खेल देखेका हौंला । कहिलेकाहीं कुनै बच्चा ६४ अंक भएको कोठाबाट २ अंकमात्र ल्याई ६६ अंक भएको कोठामा पुग्न र त्यहाँ भएको सिंढी सोझैं ८८ मा पुग्न ६ पाटे सानो पासा फ्याँक्छ । तर २ कोे अंकको साटो ३ अंक अई ६७ अंक भएको ठाउँ पुग्छ, जहाँ सर्पको मुखमा गोटी फेरि ६६ बाट उल्टै झरेर ४४ मा खस्छ ।तर, कुनै देशको राजनीतिलाई कुनै ठूलो धन र साधन भएको छिमेकी देश वा देशहरूका बलिया गुप्तचर सञ्जालहरूले स्नेक ल्याडरको खेलमा परिणत गरिदिए बडो बिजोग दुर्दशा हुन्छ ।यसै वर्ष, २०७७ को जेठ ३१ गते शनिबार नेपालको प्रतिनिधि सभाले २५८ मतविरुद्ध शू

    • प्रकाशित मितिः चैत ४, २०७७
    • 438 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.