मनोरञ्जन

    Showing 721-730 of 2,224 items.
  • कालाकार दीपकराजको घुस खाने मन्त्रीहरुलाई कडा व्यङ्ग्य

    नेपालमा पछिल्लो केही दिनयता विभिन्न मन्त्रीहरुको घुस प्रकरण सार्वजनिक भइरहेको छ । मन्त्रीहरुले घुस लिदै गरेको अडियो टेप नै सार्वजनिक भएपछि यो चर्चाको विषय बनेको छ । हरेक दिनजसो यस्ता प्रकरण सार्वजनिक हुँदा सरकारको काम कारवाहीमा नै प्रश्न उठेको छ ।यसैबिच, कलाकार दीपकराज गिरीले मन्त्रीहरुलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्ने भन्दै व्यङ्ग्य कसेका छन् ।दीपक लेख्छन्–‘लौ न मन्त्रीहरुलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्यो । घुस खान पो रोक्न सकिन्न त समाचार त रोक्नु पर्यो नि । भोलि मन्त्री खाने मान्छे नपाइएला ।’दीपकले घुस खाने तरिका नै मन्त्रीहरुले नजानेको भन्दै व्यङ्ग्य कसेका हुन् । हरेक दिन कुनै न

    • प्रकाशित मितिः साउन १, २०८२
    • 160 पटक पढिएको
  • फिल्म ‘मैझारो’को छायांकन सुरु

    कलाकार विल्सन विक्रम राइको डेब्यू निर्देशन रहने फिल्म ‘मैझारो’को छायांकन सुरु भएको छ । आज बिहिबार बाट यो फिल्मको छायांकन इलाममा सुरु गरिएको हो ।फिल्मका मुख्य नायक धिरज मगर, निर्देशक विल्सन विक्रम राइले क्यामेरा पूजा गर्दै फिल्मको शुभसाइत गरेका थिए । इलाम र पाँचथरका विभिन्न जिल्लामा छायांकन गरिनेयो फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई प्रस्तुत गरिने निर्देशक राइको भनाई छ ।फिल्ममा कथा, पटकथा तथा निर्देशक राइको नै रहनेछ । यो फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, वुद्दि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष स

    • प्रकाशित मितिः साउन १, २०८२
    • 238 पटक पढिएको
  • लौ न, मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्‍यो

    काठमाडौँ — घुस प्रकरणमा मुछिएका मन्त्रीहरूमाथि कलाकार दीपकराज गिरीले तीखो व्यङ्ग्य गरेका छन्।हालै सार्वजनिक भएका भ्रष्टाचार सम्बन्धी घटनाहरूको पृष्ठभूमिमा गिरीले मन्त्रीहरूलाई व्यङ्ग्यात्मक शैलीमा ‘घुस कसरी खाने’ तालिम दिनुपर्ने बताउँदै सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।गिरीले फेसबुकमा लेखेका छन्, “लौ न, मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्‍यो। घुस खान पो रोक्न सकिन्न त, समाचार त रोक्नुपर्‍यो नि। भोलि मन्त्री खाने मान्छे नपाइएला।”यो टिप्पणी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीका नाम जोडिएका घुस प्र

    • प्रकाशित मितिः साउन १, २०८२
    • 434 पटक पढिएको
  • ‘सिटामोल’को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ रिलिज

    आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ । सिनेमाको बुधबार सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मासहित संगीतबार बाबुल गिरी पनि भिडियोमा देखिएका छन् ।संगीतकार बाबुल गिरीको संगीत तथा स्वर रहेको गीतको शब्द रचना गोविन्द भट्टले गरेका हुन् । ‘सिटामोल’को यो मर्मस्पर्शी गीतबाट संगीतकार तथा गायक गिरीले नेपाली रजतपटमा बिशेष भूमिकामा डेव्यु गरेका हुन् ।सिनेमाको यसअघि सार्वजनिक टिजरमा समावेश सानो अंश नै सामाजिक सञ्जाल फेसकुक तथा टिकटकमा हिट भएपछि निर्माण टिमले आज पुरा गीत सार्वजनिक

    • प्रकाशित मितिः साउन १, २०८२
    • 285 पटक पढिएको
  • ‘प्रसाद र प्रसाद २’ का निर्माता सुभाष थापा बैंकिङ कसुर मुद्दामा दोषी ठहर

    नेपाली फिल्म ‘प्रसाद र प्रसाद २’ का निर्माता सुभाष थापा बैंकिङ कसुर मुद्दा (चेक बाउन्स’मा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंले असारको २९ गते गरेको फैसलामा थापाले फिल्म निर्माणको लागि रकम उठाएर चेकमार्फत तिर्न खोजेपनि चेक बाउन्स भएको भन्दै उनलाई दोषी ठहर गरेको हो । निर्माता थापा भने अहिले अष्ट्रेलियामा छन् । थापालाई ‘प्रसाद २’का सह–निर्माता केशव पाण्डेले फिल्म निर्माणका क्रममा ६२ लाख ५० हजार रुपैयाँ दिएका थिए । तर, थापाले पाण्डेको नाममा फिल्म निर्माण गरेनन् । यस्तै, उनले पाण्डेको पैसा फिर्ता गर्न पनि इन्कार गरे । उनले पाण्डेलाई चेक दिएका थिए । तर, ती चेकहरू साटिएनन् ।

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 249 पटक पढिएको
  • वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको धारणा: 'लोकतन्त्रपछि देशमा उल्लेखनीय विकास'

    काठमाडौं–वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्रको आगमनपछि नेपालमा उल्लेखनीय विकास भएको दाबी गरेका छन्।महानगर यातायात प्रालिद्वारा सुरु गरिएको विद्युतीय बस सेवा कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले राजनीतिक परिवर्तनसँगै देश विकास र समृद्धिको यात्रामा अघि बढेको बताए। नेपाल अब इभी (इलेक्ट्रिक भेइकल) युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले यसप्रति खुसी व्यक्त गरे।"हाम्रो देश अब इभी मोटर चढ्ने युगमा आइसकेको छ," उनले भने, "बाटो र बिजुली गाउँगाउँमा पुगेको छ। हामीले पेट्रोल–डिजेलमा अर्बौं रुपैयाँ खर्च गरिसक्यौं। अब आफ्नै विद्युत प्रयोग गरेर गाडी चढ्ने बेला आएको छ, जुन निकै सकारात्मक छ।"श्रेष्ठले ज

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 153 पटक पढिएको
  • ‘चमेलीको पोई’को प्रदर्शन मिति तय,चैत्रको १३ गते प्रदर्शनमा आउने

    एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको चलचित्र ‘चमेलीको पोई’को प्रदर्शन मिति तय गरिएको छ । बुधबार चलचित्रको तीन वटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरिएको हो । यो चलचित्र चैत्रको १३ गते रामनवमीबाट रिलिजमा आउने भएको छ । चलचित्रमा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारहरूको अभिनय छ । धन लक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा सुनिता सापकोटा र राम नारायण उपाध्यायको लगानी छ । उदय बिक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रको फस्टलुकमा नायक मुकुन भुसाल र नायिका सुरक्षा पन्तलाई मुख्य स

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 163 पटक पढिएको
  • ‘गुन्यो चोलो’को ‘म फूल हुँ कि काँडा’ सार्वजनिक

    चलचित्र ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक भएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीत निर्माणपक्षले आज एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरेको हो ।लेखु सहयात्रीको शब्दरचना रहेको गीतमा मनिषा पोखरेलको स्वर छ । संगीत लेखु सहयात्रीकै रहेको छ ।गीतले आफूभित्र पनि प्रेमिल मन रहेको र माया गर्ने चाह रहेको बताएको छ । आफूलाई माया गर्ने हो भने भोगेर जान तर माया गरेको प्रमाण दिन गीतमा भनिएको छ ।देख्दै मन पराएपछि आफूलाई पनि मनबाट चोखो माया गर्न गीतमा आग्रह गरिएको छ । मन परेपछि जोवन सुम्पिन तयार रहेको भन्दै आफूलाई पनि मुटुमा सजाउन भनिएको गीतको भिडियोमा नाजिर हुसेनको नृत्य छ ।महिलाको भेसमा रहेका उनको गज्ज

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 131 पटक पढिएको
  • गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

    वरिष्ठ गायक तथा ‘गायन सम्राट’ रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत कलाकारहरूलाई लक्षित गरी भइरहेको साइबर आक्रमणप्रति कडा आपत्ति जनाएका छन्। उनले लामो समयदेखि सहन गरेका मानसिक पीडाको विवरण सार्वजनिक गर्दै केही साइबर अपराधीका प्रमाणहरूसमेत प्रस्तुत गरेका छन्।ढकालले मंगलबार बिहान फेसबुकमा एक लामो स्टाटस लेख्दै लेखे, “अति भयो, सहनै सकिएन यो हदसम्मको अपमान।” उनले समाजमा अभिव्यक्ति स्वतन्त्रताको नाममा कलाकारहरूका व्यक्तिगत जीवनमाथि चरम आक्रमण भइरहेको र त्यो अपराधको स्तरसम्म पुगेको दाबी गरे।कलाकारहरू राष्ट्रका गहना र सार्वजनिक सम्पत्ति हुन् । उनले लेखे, “कलाकारहरू राष्ट्रका गहना मात्र होइनन्, सा

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 213 पटक पढिएको
  • होटल स्मार्टको उद्घाटन गर्दै हमाल सहित चर्चित सेलिब्रेटीहरु

    काठमाण्डौँको धुम्बाराही चौंकमा विभिन्न सेवा सुविधा सहित होटल स्मार्ट सञ्चालनमा आएको छ । सोमबार साँझ उक्त होटलको उद्घाटनका लागि महानायक राजेश हमाल सहित चर्चित सेलिब्रेटीहरुको बाक्लो उपस्थिती रहेको थियो ।महानायक हमालले होटलको मुख्य प्रवेशद्धारको उद्घाटन पानसमा बत्ती बाल्दै रिवन काटेर भब्य तरिकाले शुभारम्भ गरेका थिए भने गायक प्रमोद खरेलले दोश्रो प्रवेशद्धार, सञ्चारकर्मी प्रकाश सुवेदीले क्याफे, गायिकाद्धय मिलन नेवार र मेलिना राईले वेलनेस सेन्टर ,  द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले थकाली सेक्सन, र अर्का सञ्चारकर्मी सुशिल नेपालले रुफ टप बारको उद्घाटन गरेका थिए ।यदि तपाईहरुलाई यो होटल

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 238 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा