समाज

    Showing 5,641-5,650 of 6,767 items.
  • पोखरीमा डुबेर बालकको मृत्यु

    सुनसरी  / सुनसरीको इटहरी १५  आवाधी मधेसा स्थितमा रहेको पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । स्थानीय बच्चु चौधरीका ५ बर्षीय छोरा रोहित चौधरीको खेल्ने क्रममा अचानक घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको हो । पोखरीमा डुबेको थाहा पाउनसाथ तत्काल उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो ३ बजे बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।  ।

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 179 पटक पढिएको
  • झापाको विद्यालयमा पनि यौन दुर्व्यवहार ,शिक्षक पक्राउ

     झापा //मोरङको  लेटाङ्गमा विद्यालयका शिक्षकले आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटना सेलाउन नपाउँदै झापामा पनि एक शिक्षकले आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटना सार्बजनिक भएको छ। लेटाङ्गको खेरुवास्थित शिक्षा विकास माबि मा एकसाता अघि भएको सो घटनाका कारण प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान नै गएको थियो। झापाको हल्दिबारी गाउँपालिका – १ गोलधापस्थित चिल्ड्रेन्स गार्डेन एकेडेमीमा अध्ययनरत १३ वर्षीया छात्रा  पनि आफ्नै शिक्षकको यौन दुर्व्यवहारमा परेकी हुन्।  यौनजन्य दुर्व्यवहारको आरोपमा प्रहरीले बिर्तामोड नगरपालिका– १० निवासी अन्दाजी ४० वर्षीय श्रीप्रसाद सिवाकोटी

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 526 पटक पढिएको
  • चन्द्रपुर -६ मा आगलागी ,एक घर र गोठ जलेर नष्ट

    रौतहट // रौतहटको चन्द्रपुर नगरपालिका वडानम्बर ६ मा शनिवार आगलागी भएको छ। जङ्गलमा सल्केको आगो  हावाहुरीका कारण शनिवार मानव बस्तीमा नै प्रवेश गरेपछि  एक घर र एक गोठमा आगलागी भएको हो । नीरश राय यादबको घर र सुमित्रा देबी श्रेष्ठको प्रदिप पशु फार्मको गोठ जलेर नष्ट भएको प्रहरीले बताएको छ । आगलागी बाट नीरश रायको अन्नपात सबै जलेर नष्ट भएको बताइएको छ। आगलागीको सुचना पाउनासाथ  चन्द्रपुर नगरपालिकाको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रण गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले  जानकारी गराएका छन्। क्षतिको व

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 182 पटक पढिएको
  • एसिड प्रहार गरेको आरोपमा जेठाजु र ससुरा पक्राउ

    वीरगञ्ज / महिलालाई एसिड प्रहार गरेको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ पीडित महिलाको जेठाजु वर्षीय रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको हो ।उमेशकी श्रीमती २८ वर्षीया सीता पटेल आफ्नो माइतीघर कलैया उपमहानगरपालिका–२३ स्थित कोरिया टोल आउने क्रममा मोटरसाइकलमा आएका दुवैले उनलाई एसिड प्रहार गरेका थिए ।

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 137 पटक पढिएको
  • महोत्सवमा डुंगा पिङ भाँच्चिदा १४ जना घाइते

    कपिलवस्तु / कपिलवस्तुको बांणगंगा जितपुरमा सञ्चालित कपिलवस्तु महोत्सवमा डुंगा पिङ भाँच्चिदा १४ जना घाइते भएका छन् ।महोत्सवमा गएका दर्शकहरू सवार पिङ शुक्रबार साँझ भाँचिएर दुर्घटना हुँदा तीन जना भने गम्भीर घाइते भएका छन् ।गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका  का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिकाकी आकृति खनाल रहेका छन् । उनीहरूको बुटवलको एक निजी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन् ।घाइते मध्ये ४ जना सामान्य उपचारपछि घर फर्केका र ७ जनाको कपिलवस्तुमै उपचार भइरहेको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 109 पटक पढिएको
  • धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या

    काठमाण्डौ / काठमाण्डौको बूढानिलकण्ठमा एक व्यक्तिले आफ्नै श्रीमतिको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् ।उदयपुर स्थायी ठेगाना भई काठमाण्डौको चुनिखेलमा डेरा गरी बस्ने झक्तबहादुर थापाले घरायसी विवादका क्रममा बिहीबार राती मासु काट्न प्रयोग गरी दाउ प्रयोग गरी श्रीमतिको हत्या गरेको प्रहरीले जनाएको छ ।हत्यामा संलग्न भएको अभियोगमा महानगरीय प्रहरी प्रभाग बूढानिलकण्ठले मृतक २४ वर्षिया लक्ष्मी तामाङका श्रीमान भक्तबहादुर थापालाई पक्राउ गरी अनुशन्धान अघि वढाईएको जनाएको छ । 

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 201 पटक पढिएको
  • आपसी मनमुटावका कारण सासुको हत्या

    दाङ / दाङको बबई गाउँपालिका–७मा सासुको हत्या गरेको अभियोगमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । हँसिया र चक्कु प्रहार गरी ६५ वर्षीया सासू गंगी कुँवरको हत्या गरेको आरोपमा बुहारी जमुना कुँवरलाई पक्राउ गरीएको प्रहरीले जनाएको हो । केही समय यता सासू–बुहारी बीचमा मनमुटाव चल्दै आएको थियो ।  आपसी मनमुटाव चलिरहैबेला मंगलवार बिहान करिब ९ बजेतिर बुहारी जमुनाले सासू गंगीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । पक्राउ परेकी बुहारीले सासू गंगीको हत्या आफैँले गरेको स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।  गंगीको शव मंगलवार शान्तिनगर गाउँपालिका–६ मा पर्न

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 184 पटक पढिएको
  • लेटाङ घटना :सामान्य बन्दै जनजिवन , प्रहरी हत्यामा संलग्नको आशङ्कामा १२ पक्राउ

    मोरङको लेटाङ–५ खेरुवा स्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै विद्यालयका छात्रामाथि गरेको यौन र्दुव्वहारको विषय सार्वजनिक भएपछि तनावग्रस्त बनेको लेटाङमा लगाइएको कफ्र्यु स्थिति सामान्य बनेपछि आजबाट हटाईएको छ ।स्थानीय र प्रहरीको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भए सँगै अशान्त बनेको लेटाङ क्षेत्रको जनजिवन सामान्य बनेपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहानबाट कफ्र्यू हटाएको हो ।पटक–पटक आफ्नै विद्यालयमा अध्ययन गर्ने विध्यार्थीमाथि यौन र्दुव्वहार गर्दै कानुनी रुपमा उन्मुक्ति पाउँदै आएका शिक्षक पौडेल  विरुद्ध  प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिने क्रममा भएको

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 104 पटक पढिएको
  • होलीकै दिन इस्लाम धर्मावलम्बी सब्बेरात मनाउँदै

    बिर्तामोड / नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीले आज एक साथ सब्बेबरात पर्व मनाइरहेका छन् । यस सब्बेबरात पर्वमा मुस्लिम समुदायका व्यक्तिले दुई दिन रोजा ९व्रत० बस्ने गर्दछन् । मृत्यु भइसकेका पुर्खाको सम्झनामा मुस्लिम समुदायले प्रत्येक वर्ष यो पर्व मनाउने गरेको मौलान मशहुद खान नेपाली बताउनुभयो ।मुस्लिम समुदायले यस पर्वलाई आफ्नो समुदायको पर्वको मुख्यद्वार पनि मान्दै आएका छन् । सब्बेबरात पर्वपछि मुस्लिम समुदायका अन्य पर्व निरन्तररुपमा एकपछि अर्को पर्व आउने भएकाले यस पर्वलाई पर्वको प्रवेशद्वार मानिएको हो । अबका १५ दिनपछि मुस्लिमको एक महिने रमजान पर्व सुरु हुन्छ । त्यसपछि इद, बकर इद आउँछ ।गत

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 104 पटक पढिएको
  • तराईका जिल्लामा हर्षोल्लास पूर्वक होली मनाईदैं

    बिर्तामोड / तराई मधेशका जिल्लामा आज ९शुक्रबार० होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा तराई मधेशका जिल्लामा आज सरकारले सार्वजनिक विदा दिएको छ ।हिजो हिमाली र पहाडी जिल्लामा होली मनाइएको थियो । हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ । तराई मधेसका जिल्लामा होली अर्थात् फागुलाई ‘होरी’ भन्ने चलन छ ।मधेशका पर्वते समुदायले हिजो नै पूर्णिमाका दिन होली मनाएका छन् भने मधेश प्रदेशका मूल मधेशी समुदायले पूर्णिमाको भोलिपल्ट अर्थात् फागुन कृष्ण प्रतिपदाको दिन होली मनाउँछन् ।मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर गृह परिक्रमा सम्पन्न गरे

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 93 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा