राजनीति

    Showing 9,471-9,480 of 10,448 items.
  • समावेशिताको धज्जी उडाउँदै एमाले :प्रदेश १ सरकारमा महिला र दलित सहभागिता शून्य

     विराटनगर //नेकपा एमालेको विभाजनसँगै अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले समावेशिताको समेत धज्जी उडाउँदै मन्त्री  परिषद बिस्तार  गरेका छन्।समावेशिता र समान अधिकारका पक्षमा एमाले रहेको दावी भइरहेका समयमा प्रदेश १ को मन्त्रीपरिषद मा  भने महिला र दलित  सहभागिता शुन्य भएको छ।मुख्यमन्त्री आचार्यले ५ जना सदस्य मन्त्रिपरिषद मा  थप गर्दा समेत महिला र दलितलाई  मन्त्रिपरिषद मा  पाउने  अवसरबाट वन्चित गरेका छन् । एमालेका नेताहरुले  पार्टीका हरेक तह र राज्यका निकायमा जनसंख्याका आधारमा अवसर दिने बताए पनि महिला र दलितलाई प्रदेश १ को मन्

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • 221 पटक पढिएको
  • क्रान्तिकारी रौतहटको अध्यक्षमा कुन्दन महतो चयन

    रौतहट//अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)रौतहटले कुन्दन महतोको अध्यक्षतामा जिल्ला कमिटि चयन गरेको छ।मंगलबार सम्पन्न भएको  १४ औं जिल्ला सम्मेलनले ५१ सदस्यीय जिल्ला कमिटि चयन गरेको हो।नवगठित जिल्ला कमिटिको उपाध्यक्षमा धिरेन्द्र मुखिया ,देबप्रसाद दहाल ,राजु महतो चयन भएका छन् । त्यसैगरी सचिवमा अजय पटेल ,सह-सचिवमा प्रमोद दास ,कोषाध्यक्षमा शोभा पाण्डेसहित सहित ५१  जना चयन भएको  नेकपा माओवादीका नेता तथा केन्द्रिय सदस्य चेत बोलखेले जानकारी गराएका  छन् । "वैज्ञानिक र समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो अभियान, सुदृढ़ संगठन निर्माणका लागि १४ औं जिल्ला

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • 381 पटक पढिएको
  • सरकारको आयु लम्व्याउँदै मुख्यमन्त्री आचार्य

    विराटनगर // नियुक्ति लगत्तै अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यले आफ्नो नेतृत्वमा रहेको सरकारको आयु लम्व्याउने दिशामा अघि बढेका छन् । प्रदेश सभाका बहुमत सदस्यले असोज ८ भित्रै विश्वासको मत लिनु पर्ने माग गरिरहेका बेला आचार्यले असोज २४ गते लिने निर्णय गरेका हुन् । विश्वासको मत असोज ८ भित्र नलिएर मुख्यमन्त्री आर्चायले संविधान मिच्ने कोशिस गरिरहेको भन्दै विपक्षी दलले विश्वासको मत लिएर पराजित हुन अप्ठेरो परे राजिनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गरीदिन आग्रह गरेका थिए ।  तर बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • 103 पटक पढिएको
  • क्रान्तिकारी झापाको अध्यक्षमा धमला चयन

    झापा// अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) झापाले रञ्जन धमलाको अध्यक्षतामा जिल्ला कमिटि चयन गरेको छ।  मंगलबार सम्पन्न भएको १७ औ जिल्ला सम्मेलनले ६३ सदस्य जिल्ला कमिटि चयन गरेको हो।नवगठित जिल्ला कमिटिको उपाध्यक्षमा सन्दिप प्रसाई, नविन सिटौला, सुरेन्द्र गिरी, लक्ष्मी नेपाल र पुजा कडेल चयन भएका छन्।  त्यस्तै सचिवमा राजन चापागाई, सह–सचिवमा गंडा बस्नेत, अभिजित दवाडी , शेखर भट्टराई र कोषाध्यक्षमा प्रतिमा गडतौला चयन भएका छन्। सदस्यमा सुधिर पौडेल, समिरा मैनाली, प्रकाश लुईटेल, रिजन राजवंशी, नवराज सुवेदी, विमोचन निरौला सहित ६३  जना चयन भएको  अखिल  (क्

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • 118 पटक पढिएको
  • एमाले नेतृत्वको सरकार : ओली निकटलाई बन्यो दशैँ

    बिर्तामोड/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकार प्रमुख रहेका बेला भएका बेथिती , अपराध र भ्रष्टाचारका विषय लगातार रुपमा सार्वजनिक भईरहेका छन् । ओली प्रधानमन्त्री रहेको समयमा दलका कार्यकर्ता र कर्मचारीले पनि राज्यका  निकायको गलत प्रयोग गरेर अकुत कमाएको र अर्काको सम्पत्ति सम्म हडपेर खाएका विषय सार्वजनिक हुन थालेका छन् ।जनआन्दोलनमा आन्दोलनकारी माथि बर्बर दमन गरेको भन्दै जिल्ला जनआन्दोलन समन्वय समिति मोरङले कारवाही गर्न कालो सुचीमा राखेका नेपाल प्रहरीका डिएसपी सन्तोष तामाङले ओलीकै नजिकमा बसेर अकुत कमाएको विषय सार्वजनिक भएको हो ।तत्कालीन समयमा प्रहरी निरीक्षक रहेका तामाङ तत्कालीन पूर्व क्

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • 284 पटक पढिएको
  • पहुँचयोग्य गुणस्तरीय शिक्षा अभियानमा सबैको ध्यान केन्द्रित हुनुपर्छ : प्रम देउवा

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । ललितपुरस्थित नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन समारोहमा आज उनले विद्यालयको भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिएका हुन् ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउँदै यसका लागि भविष्यमा थप कार्यक्रम कार्यान्वयन गर्ने बताएका छन्। सामुदायिक विद्या

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • 132 पटक पढिएको
  • एमसीसीको जालो : सभामुख महरा पछि सापकोटाको पालो

    बिर्तामोड / विवादास्पद सम्झौता एमसिसिका कारण देश , राजनीति र सिंगो नेपालका नागरिक नै ध्रुविकृत बनेका छन् । एमसिसिको पक्षमा भन्दा पनि विपक्षमा दैनिक जनमत बढ्दै गएको छ । एमसिसि कार्यान्वयन गराउन उपाध्यक्ष फतिमा सुमार सहितका अमेरिकी अधिकारी नेपाल भ्रमण सकेर फर्किएका छन् ।अमेरिका फर्कनु अघि सुमारले नेपालका उद्योगी र व्यवसायी भेला गरेर एमसिसि पास गराउनका लागि सरकारमाथि दवाव बढाउन आग्रह गरेकी छन् । उनले दलका नेताहरूसँगको भेटमा एमसिसि संसदबाट पास नगराए नेपाललाई वैदेशिक सहयोगमा नाकाबन्दी लगाउने सम्मको धम्की र चेतावनि दिएकी छन् ।एमसिसिसँग भएको सम्झौता सदनबाट पास गराउने एमाले अध्यक्ष केपी शर्मा ओली नेतृ

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 81 पटक पढिएको
  • झुटका पुलिन्दा ओलीलाई डाडा कटाउँछौ – विद्यार्थी नेता तामाङ

    बिर्तामोड / एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको बिर्तामोडमा एमालेका अगुवा कार्यकर्तालाई भेला गरेर माओवादीका अध्यक्ष प्रचण्डमाथि लान्छना र आरोप लगाईरहेको समयमा  अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष रन्जित तामाङले बिर्तामोड स्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा उभिएर ओलीलाई झापाबाट लखेट्ने उद्घोष गरेका हुन् ।ओलीले आफ्ना कार्यकर्ता भेला गरेर प्रचण्डलाई छट्टु , जाली र तान्त्रिक भनेर दोषारोपण गरिरहँदा नेता तामाङले उनै ओलीलाई हावादारी र झुटको खेती गर्ने नक्कली राष्ट्रवादी अनि नक्कली कम्युनिष्ट भनेर आरोप लगाइरहेका थिए ।प्रचण्डले जनता झुक्याएर मारेको र निहत्था नागरिकको खुनको होली खे

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 72 पटक पढिएको
  • झुटका पुलिन्दा ओलीलाई डाँडा कटाउँछौं : विद्यार्थी नेता तामाङ

    बिर्तामोड / एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको बिर्तामोडमा एमालेका अगुवा कार्यकर्तालाई भेला गरेर माओवादीका अध्यक्ष प्रचण्डमाथि लान्छना र आरोप लगाईरहेको समयमा अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष रन्जित तामाङले बिर्तामोड स्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा उभिएर ओलीलाई झापाबाट लखेट्ने उद्घोष गरेका छन् ।ओलीले आफ्ना कार्यकर्ता भेला गरेर प्रचण्डलाई छट्टु , जाली र तान्त्रिक भनेर दोषारोपण गरिरहँदा नेता तामाङले उनै ओलीलाई हावादारी र झुटको खेती गर्ने नक्कली राष्ट्रवादी अनि नक्कली कम्युनिष्ट भनेर आरोप लगाइरहेका थिए ।प्रचण्डले जनता झुक्याएर मारेको र निहत्था नागरिकको खुनको होली खेले

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 1,270 पटक पढिएको
  • गिरी बन्धुको सिमानामा ओलीको बोली : मेरो पालामा देशमा विकास र शुसाशन कायम भयो

    बिर्तामोड / गिरी बन्धु टी स्टेट जग्गा प्रकरणका विषयमा आफू नेतृत्वको सरकार र आफ्नो दलको संलग्नतामा अर्बौँ मूल्यको सरकारी जमिन ऐन नै परिवर्तन गरेर भूमाफियालाई सुम्पिएको आरोप खेपीरहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीवन्धुकै विवादास्पद जग्गाको सिमानामा उभिएर आफ्नो पालामा देशको विकास  र शुसाशन कायम भएको दावी गरेका छन् ।राजनीतिक दलको संलग्नतामा भएको इतिहासकै ठुलो भ्रष्टाचार मानिएको जग्गा प्रकरणका विषयमा मौनता साँध्दै आएका ओली र एमालेका नेताहरूले गिरीबन्धुको विवादास्पद जग्गा रहेको क्षेत्रकै नजिकमा रहेको सिटी सेन्टरमा उभिएर त्यस्तो दावी गरेका हुन् । एमालेका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 557 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.