समाज

    Showing 5,361-5,370 of 6,767 items.
  • १२ गतेदेखि अग्रिम टिकट बुकिङ, यी कुरामा ध्यान राख्नुहोस्

    काठमाडौं–दसैँ, तिहार र छठ पर्वका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला हुने भएको छ । यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच मङ्गलबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । नयाँ बसपार्क, सुन्धारा, कोटेश्वर, गौशाला र कलङ्कीलगायतका स्थानमा रहेका काउन्टरहरूबाट लामो तथा छोटो दुरीका सवारीका लागि टिकट बुक गर्न सकिने महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी गराए । उनका अनुसार अनलाइनबाट पनि टिकट बुक गर्न सकिने छ । यात्रुहरूलाई तोकिएका काउन्टरबाटै टिकट बुक गर्न उनको सुझाव छ । असोज ५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 446 पटक पढिएको
  • अब पर्ने पानीले कृषि क्षेत्रमा असर पार्ने

    काठमाडौं— अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशभर मनसुनी वायुको प्रभाव छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण मंगलबार दिउँसोदेखि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । लुम्बिनी प्रदेशको पश्चिमी भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरैजसो ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा केही ठाउँमा मध्यम र एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।महाशाखाले अहिले पर्ने पानीले कृषि क्षेत

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 404 पटक पढिएको
  • अतिकम विकसित मुलुकलाई दिगो विकासका लागि वित्तीय स्रोत आवश्यक : प्रधानमन्त्री ओली

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित मुलुकहरूलाई दिगो विकासका लक्ष्य हासिल गर्न वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४० प्रतिशत खर्च गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले वित्तीय स्रोतको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा ‘समिट अफ द फ्युचर’ को सहअध्यक्षता गर्दै उक्त कुरा उल्लेख गरेका हुन् । उनले दिगो विकासका लक्ष्य पूरा गर्न अल्प विकसित देशलाई ठूलो स्रोतको आवश्यकता भएकोतर्फ जोड दिएका छन् । उनले भने, ‘दिगो विकासका लक्ष्य पूरा गर्न अल्प विकसित देशहरुलाई ठूलो स्रोतको आवश्यक पर्छ, अहिले मात्रै चार अर्ब ३० करोड अमेरिकी डलरको वित्तीय

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 233 पटक पढिएको
  • चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट ५० हजार क्विन्टल बिक्री गर्ने लक्ष्य

    काठमाडौं— खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले अति आवश्यकीय खाद्यवस्तुमा उपभोक्तालाई राहत दिने उद्देश्यसहित विशेष छुट गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कम्पनीले बिहीबारबाट सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले उद्घाटन गर्नुभयो । विगतका वर्षभन्दा सात दिनअगाडि सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाट खाद्य कम्पनीले ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य राखेको छ । कम्पनीले दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेल, घिउसहित ५० हजार क्विन्टल खाद्

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 464 पटक पढिएको
  • सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल

    काठमाडौं- सरकारले विधान दिवसको अवसर पारेर बिहीवारदेखि काठमाडौं उपत्यकासहित देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।बिहीवार काठमाडौं उपत्यकामा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ७४ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन ल्याएको छ । सहुलियत पसलको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले देशभरका ७४ स्थानहरुमा सहुलियत पसल सञ्चालन गरिएको बताए । उनले अत्यावश्यक वस्तुहरुमा न्युनतम ५ रुपैय

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 232 पटक पढिएको
  • पुनर्निर्मित धरहरा सर्वसाधारणका लागि खुल्यो, चढ्दा शुल्क नलाग्ने

    काठमाडौं–२०७२ सालको भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माण भएसँगै संविधान दिवसको अवसरमा आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । सहरी विकास मन्त्रालयका अनुसार धरहराको ९८ प्रतिशत संरचना निर्माण सकिएको छ । पुनर्निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सुरु भएको थियो र २०७८ साल वैशाख ११ मा उद्घाटन गरिएको थियो । निर्माण कार्य ढिला हुँदा छैटौँ पटक म्याद थपेर बल्ल धरहरा खुला गरिएको हो । सरकारले केही समयका लागि नि:शुल्क रूपमा धरहरा चढ्न सकिने व्यवस्था गरेको छ । बाँकी निर्माण कार्य छिट्टै पूरा गर्ने तयारी छ ।धरहरामा आधुनिक भवन निर्माणका मापदण्डअनुसार भूकम्प प्रतिरोधात्मक संरचना बना

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 426 पटक पढिएको
  • दसैँ, तिहार र छठका लागि नेपाल एयरलाइन्सको ६० दिने कार्ययोजना

    काठमाडौं–नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बडादसैँ, तिहार, र छठ पर्वलाई लक्षित गर्दै ६० दिने कार्ययोजना बनाउने भएको छ । उडानलाई प्रभावकारी बनाई यात्रुलाई सहज सेवा प्रदान गर्न निगमले यो कदम चालेको हो ।निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले विभागीय प्रमुखहरूलाई २४ घण्टाभित्र कार्ययोजना पेस गर्न निर्देशन दिएका छन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार प्राविधिक, इञ्जिनियरिङ मेन्टेनेन्स, एयरवर्दिनेस, क्वालिटी एस्योरेन्स, र बजार व्यवस्थापन विभागका प्रमुखलाई नियमित उडानको योजना बनाउन निर्देशन दिइएको छ ।अत्यावश्यकबाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कोही नजान र जिम्मेवार कर्मचारीलाई बिदा

    • प्रकाशित मितिः असोज २, २०८१
    • 468 पटक पढिएको
  • इन्द्रजात्रामा बालेनको टिसर्ट लगाएका समर्थक किन समातिए ?

    काठमाडौं–इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम  फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई वसन्तपुर क्षेत्रमा स्थानीयसँग विवाद बढ्न सक्ने भन्दै प्रहरी परिसर जनसेवामा राखिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेका अनुसार सुरक्षा सुनिश्चित गर्न उनीहरूलाई अस्थायी रूपमा नियन्त्रणमा लिइएको हो । प्रहरीले जात्रामा सभ्य तरिकाले सहभागी हुनुपर्ने बताउँदै कुनै पनि प्रकारको नाराबाजी वा हुलदंगा नगर्न  भनेको छ । 

    • प्रकाशित मितिः असोज १, २०८१
    • 531 पटक पढिएको
  • दरबारमार्गमा संविधान दिवसको भव्य उत्सव, प्रधानमन्त्री ओलीको आह्वान

    काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आगामी असोज ३ गते काठमाडौंको दरबारमार्गमा भव्य राष्ट्रिय दिवस कन्सर्ट आयोजना हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका हुन् ।संविधान दिवस तथा राष्ट्रिय दिवस खुसीयालीका साथ मनाउँदै, घरघरमा राष्ट्रिय झण्डा फहराउन तथा घरघरमा दीपावली गर्न आह्वान समेत गरिएको छ । यस कन्सर्टले देशभक्तिपूर्ण भावनालाई उजागर गर्दै नेपाली कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेको छ।प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुस्करले यस कन्सर्टले नेपालको संविधान निर्माणका लागि भएका ऐतिहासिक बलिदानलाई सम्झन म

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 330 पटक पढिएको
  • बुर्तिबाङमा घर भत्किँदा घरधनीको मृत्यु, ११ जना घाइते

    काठमाडौं–बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा घरधनी ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। ढोरपाटन नगरपालिका–१, बुर्तिबाङ बजारमा पुन: निर्माणका क्रममा घर एक्कासी भत्किँदा विकसहित काममा रहेका अन्य मजदुरहरू पनि च्यापिएका थिए। विकको उपचारको क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको हो।जिल्ला प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार घाइतेहरूमा बुटवलका शङ्कर पन्थी, काठमाडौँका सुगान्त पौडेल, ढोरपाटनका खडकप्रसाद विक, ईन्द्र रसाइली, कोपिला छन्त्याल, शुभ बुढामगर, देवीसरा विक, थम कुमारी विक, खममाया घर्ती, टेकबहादुर विक, र टेकमाया रसाइली रहेका छन्। उनीहरूको उद्धा

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 384 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा