काठमाडौं, १७ असार । नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक सुरू भएको छ ।
हिजो देखी सुरू भएको केन्द्रिय समितिको बैठक दोस्रो दिन पनि जारी रहेको छ ।
हिजो बैठकमा मुख्यतयाः प्रभावशाली नेता शेखर कोइरालाले नेतृत्व माथी बिभिन्न प्रश्न उठाएका थिए ।

Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.