झापा   ।   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको प्रतनिधि सभा बैठकलाई सम्बोधन गर्दैछन्। 

ओलीको सचिवालयले सरकारको नीति कार्यक्रममाथि दलको धारणा राख्न लागेको बताएको छ। 

ओलीले जेठ ४ गते नै सम्बोधन गर्ने अग्रिम जानकारी गराएका थिए।

गत वैशाख २८ गतेबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकको सुरूमै बोल्दै उनले अहिले चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताएका थिए।